दीपक मनाङेको अभिव्यक्तिबारे एमालेले माग्यो प्रदेश सरकारको धारणा

४ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जवाफ मागेको छ । मन्त्री मनाङेले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो । …

सम्बन्धित सामग्री

दीपक मनाङे : आपराधिक पृष्ठभूमि, पटक-पटक मन्त्रीमा मौका

मनाङको प्रदेश निर्वाचन क्षेत्र १(२) बाट दुईपल्ट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेश सरकारको पहिलो र दोस्रो कार्यकालमा तीन–तीनपल्ट मन्त्री भए । कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा अहिले पनि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका उनीविरुद्ध सर्वोच्च अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा अझै विचाराधीन छ ।

मनाङ मस्र्याङ्दी क्लबलाई गण्डकी प्रदेश सरकारको १० लाख सहयोग

गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फूटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रंगशालालाई ‘होम ग्राउन्ड’ रोजेपछि फूटबल विकासका लागि भनेर सरकारले सो सहयोग रकम उपलव्ध गराएको हो ।  युवा तथा खेलकुद मन्त्रालयमा शुक्रवार साँझ आयोजित कार्यक्रममा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को उपस्थितिमा सहयोग रकम उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरियो ।  प्रदेश खेलकुद पर...

मनाङेलाई मन्त्री बनाए पनि सुरक्षित छैन गण्डकी प्रदेश सरकार

पर्वत : बिहीबार मात्र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) को मन्त्री पद कति समय टिक्ने भन्ने कुरा बहसको विषय बनेको छ।गण्डकी प्रदेशमा एमालेको तर्फबाट मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङ र उनको सरकारलाई टिकाउने वा हटाउने भन्ने कुरा कोरोना पोजेटिभ भई अस्पतालमा रहेका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीसहित अन्य दुई जना सांसदको हातमा छ।दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्तगण्डकी प्रदेश सरकारको विरुद्धमा गत वैशाख दुईमा कांग्रेस, माओवाद