बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली संलग्न घटनाबारे एमालेले सरकारको जवाफ मागेको छ । सोही विषयलाई लिएर एमालेले लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्न रोकेको छ ।
आज ४ बजेका लागि बोलाइएको बैठक सुरु हुनै लाग्दा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वलीको विषयमा सरकारको जवाफ नआएसम्म सदन...