बसोबासको माग गरेका वादी समुदायलाई प्रदेश सरकारको जवाफ : हामीसँग अधिकार नै छैन

सुर्खेत । बसोबासको माग राख्दै सुर्खेत झरेका दैलेखका वादी समुदायलाई प्रदेश सरकारले जमिन दिन नसक्ने जवाफ दिएको छ । मङ्गलबार बिहान प्रदेश सरकारका आर्थिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जमिनको व्यवस्था संघ र स्थानीय तहले गर्ने भएकाले प्रदेश सरकारले गर्न नसक्ने बताएका हुन्  ।साथै मन्त्री भण्डारीले सीमित साधन श्रोतको कारण...