सांसदको प्रश्न – कृषि मन्त्री कहाँ हुनुहुन्छ ?

१८ फागुन, काठमाडौं । सांसदहरुले दूध किसानको विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । दुग्ध किसानहरु आन्दोलित हुँदा समेत सरकारले उनीहरुको मागका सम्बन्धमा गम्भीरता नदेखाएको भन्दै उनीहरुले सरकारको जवाफ खोजेका हुन् । केही दिन यता लगातार रुपमा दुग्ध किसानहरुले आफ्नो दूध सडकमा फालिरहेका छन् । यस्तो हृदयविदारक दृश्य देखेर सरकारको मन किन छुँदैन ?’ सत्तारुढ नेपाली […]