चुनाव जितेपछि कृष्णगोपाल श्रेष्ठले भने : राजनीतिक कोर्स बदलिनेवाला छ

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-९ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले अहिलेको निर्वाचन परिणामपछि राजनीतिक कोर्स बदलिने बताएका छन् । यसबारे सबै राजनीतिक दल र नेताहरुले पुनर्विचार गर्नुपर्ने उनको मत छ । पत्रकारहरुलाई प्रतिक्रिया दिंदै श्रेष्ठले भने, ‘निर्वाचन परिणामपछि राजनीतिक कोर्स बदलिनेवाला छ । सबै पार्टी र नेताहरुले राष्ट्रिय राजनीतिबारे […]

सम्बन्धित सामग्री

ओली र बालेनलाई अरेली काँडाले घोचेको यो समय

चुनाव जितेपछि ‘राजा’ हुने व्यक्ति घमण्डका अगाडि अभियन्ता ईः सचेत युवा नमुना भएर देखापरेका छन् । यसले नयाँ पुस्ता केवल घमण्ड र पूँजी बजारको लहैलहैमा मात्रै होइन, राजनीतिक र निमुखा हितको मूल्य मान्यतामा समेत सचेत छ भन्ने देखाएको छ ।

आगामी निर्वाचनपछि देश कुन मोडमा जाला ?

राजनीतिक दलहरुले चुनाव लड्न भन्दै व्यापारी, सरकारी कर्मचारी, वित्तीय संस्था तथा संघसंस्थाहरुसँग चन्दा उठाइरहेको भनेर अहिले बजारमा जताततै सुनिन्छ । यसरी अरुसँग चुनाव खर्च उठाएर आफू चुनाव जित्ने अनि महँगीको मारमा जहिले पनि जनता फस्ने ? नेताहरुले चुनाव जितेपछि जनता र राष्ट्रको हितमा भन्दा पनि हिजो चुनाव जित्न पैसा दिएका संघसंस्था, व्यापारी वा कर्मचारीहरुको हितमा […]

प्राथमिकतामा नपरेको महँगी नियन्त्रण

राजनीतिक दलहरू चुनावी जोडघटाउमा व्यस्त रहँदा नागरिक भने महँगीको मारमा पिल्सिन बाध्य छन् । राजनीतिक दलहरू मंसिरपछि कसले सरकार बनाउने जोड घटाउ गर्दैछन् तर नागरिक दैनिक गुजारा कसरी टार्ने जोडघटाउमा जीवन बिताउँदै छन् । यस्तो लाग्दै छ, नेपालमा कुनै अमुक राजनीतिक दलले चुनाव जितेपछि स्वत: सबै समस्या समाधान हुन्छ वा अन्यले जिते हुँदैन । कारण […]

विकास र पूर्वाधार : स्थानीय युवा नेतृत्व त्यसको आधार : नेत्रृ पोखरेल

विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो स्वार्थपूर्ति र अनुकूलता हेरी चुनावी क्षेत्र परिवर्तन गर्ने क्रम बढिरहेको छ । यसरी चुनावी क्षेत्र रोज्दै हिड्ने नेताले त्यस क्षेत्रमा चुनाव जितेपछि फर्केर नजाने चलन पनि जगजाहेर छ ।यसले दिक्दार भएका नागरिकहरुले पहिल्लो समय स्थानीय युवा उम्मेदवारलाई रोज्न थालेका छन् । त्यसै मेसोमा आसन्न मंसिर ४ मा हुने आमनिर्वाचनको […]

धरानमा हर्क साम्पाङले जितेपछि खानेपानी पाउने आशा

खानेपानी समस्या समाधान गर्ने मुख्य एजेण्डा लिएर चुनावमा होमिएका हर्कराज राई (हर्क साम्पाङ)ले चुनाव जितेपछि भने अब खानेपानी पाउने आशामा धरानका मतदाता देखिएका छन् । राजनीतिक दलका नेताहरुले पटकपटक खानेपानीकै मुद्दा लिएर चुनाव जिते । तर, यसको स्थायी समाधान गर्न सकेनन् । खानेपानीको स्रोत व्यवस्थापन तथा उपलब्ध स्रोतको सही परिचालन हुन नसकेको साम्पाङको भनाइ थियो । उक्त व्यवस्थापन आफूले चुनाव जितेर गर्ने उनको प्रतिबद्धता पनि थियो । तर, के अब खानेपानी समस्या समाधान गर्न उनी सक्छन् त ? यही प्रश्नका बी

राजनीतिक दल चुनाव जितेपछि गाउँ नै नटेक्ने मुसहर समुदायकाे गुनासो

नवलपुर । नवलपुरमा राजनीतिक दलहरु चुनावको समय मुसहरहरुले ज्याला मजदुरी गरिरहेकै ठाउँमा पुग्ने गर्छन । तर जितेपछि भने गाउँ नै नटेक्ने गरेको मुसहर समुदायले गुनासो गरेका छन । पटक–पटकको निर्वाचनमा आफूहरूले भोट दिएपनि मुसहर बस्तीलाई जनप्रतिनिधिले आश्वासन मात्र बाँड्ने काम गरेको उनीहरुकाे तर्क छ । मुसहर बस्तीलाई राजनीतिक दलले कमाई खाने थलो बनाएकाे उनीहरुको आरोप […]

‘पहिले लालपूर्जा देऊ, अनि मात्र भोट’

स्थानीय तह मात्र होइन, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि सुकुम्बासी तथा अव्यवस्थित रुपमा बस्नेहरुको मत निर्णायक हुने गरेको छ । यो तथ्यलाई बुझेका राजनीतिक दलले हरेक चुनावमा सुकुम्बासीलाई आश्वासन दिँदै मत लिन्छन् र चुनाव जितेपछि आफूले दिएको आश्वासन बिर्सिन्छन् ।

बाबुरामको नयाँ लाइनः एकाध वर्ष हेरौं, पुराना काम लाग्दैनन्

२४ मंसिर, काठमाडौं । गोरखा २ मा चुनाव जितेपछि डा. बाबुराम भट्टराईलाई हामीले केही राजनीतिक परिस्थितिबारे कुरा गर्न खोज्दा उनले प्रचण्डको नाम नलिइकन गुनासो गरे- 'मलाई साथीहरुले अन्याय गर्नुभएकै हो । तैपनि नारायणकाजी जीप्रति मेरो सम्मान नै छ । उहाँ चाहिने व्यक्तित्व नै हो । उहाँ हार्दाखेरि दुःखको अनुभूति भएको …

राजनीतिक गठबन्धनबाट निजी क्षेत्र त्रसित होइन, उत्साही छ

प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा दलहरूको घोषणापत्रमा उठाइएका आर्थिक एजेन्डा, व्यवसायीसँग उनीहरूले लिने चन्दा सहयोग, निजी क्षेत्र र राजनीतिक दलको सम्बन्धलगायत विषयमा समेत चर्चा र छलफलहरू बढ्दै गएको छ । दलहरूले जनताबाट भोट र व्यापारीबाट नोट लिने अनि चुनाव जितेपछि सेवाचाहिँ व्यापार