राजनीतिक दलहरू चुनावी जोडघटाउमा व्यस्त रहँदा नागरिक भने महँगीको मारमा पिल्सिन बाध्य छन् । राजनीतिक दलहरू मंसिरपछि कसले सरकार बनाउने जोड घटाउ गर्दैछन् तर नागरिक दैनिक गुजारा कसरी टार्ने जोडघटाउमा जीवन बिताउँदै छन् । यस्तो लाग्दै छ, नेपालमा कुनै अमुक राजनीतिक दलले चुनाव जितेपछि स्वत: सबै समस्या समाधान हुन्छ वा अन्यले जिते हुँदैन । कारण […]