राजनीतिक गठबन्धनबाट निजी क्षेत्र त्रसित होइन, उत्साही छ

प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा दलहरूको घोषणापत्रमा उठाइएका आर्थिक एजेन्डा, व्यवसायीसँग उनीहरूले लिने चन्दा सहयोग, निजी क्षेत्र र राजनीतिक दलको सम्बन्धलगायत विषयमा समेत चर्चा र छलफलहरू बढ्दै गएको छ । दलहरूले जनताबाट भोट र व्यापारीबाट नोट लिने अनि चुनाव जितेपछि सेवाचाहिँ व्यापार