एमालेले कार्यकर्तालाई स्थानीय चुनावकेन्द्रीत प्रशिक्षण दिने

काठमाडौं, २५ माघ । प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले) ले स्थानीय तह निर्वाचन केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण दिने भएको छ । सातै प्रदेशमा हुने दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने भएका छन् । महासचिव शंकर पोखरेलले आज प्रदेश कमिटीहरुलाई पत्र जारी गर्दै तयारीमा लाग्न निर्देशन दिएका हुन् । […]

सम्बन्धित सामग्री

सुस्तायो जनप्रतिनिधिलाई प्रशिक्षण  दिने स्थानीय विकास प्रतिष्ठान

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिन स्थापित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान सुस्ताएको छ । सरकारले तल्ला संरचना खोसेर कार्यप्रकृतिसँग मिल्ने वैदेशिक सहायताको अर्को कार्यक्रम सञ्चालन गरेपछि प्रतिष्ठान कमजोर बन्दै गएको...

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउँछौँ : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सबल र सक्षम बनाउने बताउनुभएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित वर्तमान अवस्था र भावी योजनाको सन्दर्भमा छलफल तथा अनुगमनको क्रममा मन्त्री मोदीले यस्तो प्रतिबद्धता गर्नुभएको हो । “स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अहिले कमजोर छ, यसलाई बलियो बनाउनेबाहेक हामीसँग विकल्प छैन”, उहाँले …

स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिँदै कांग्रेस

काठमाडौँ – सत्तारूढ दल नेपाली कांग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमूखिकरण एवं प्रशिक्षण दिने भएको छ। कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख-उपप्रमुखदेखि जिसस प्रमुख-उपप्रमुखलाई काठमाडौँमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको हो। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान ११ बजे हेरिटेज होटलमा […]

काँग्रेसले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने

नेपाली काँग्रेसले स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखका लागि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सोमबार बिहान बालुवाटारमा बसेको काँग्रेस शीर्ष नेताको बैठकले साउन ३० र ३१ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री गगन थापाले रातोपाटीलाई जानकारी दिए ।काँग्रेसले स्थानीय निर्वाचनमा ३२९ प्रमुख र ३ सय उपप्रमुख जितेको छ । उनीहरूलाई काठमाडौँ बोलाएर स्थानीय सरकार सञ्चालनका सन्दर्भमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

एकीकृत समाजवादीले बुधबार स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेकपा एकीकृत समाजवादी पार्टीले गत स्थानीय तह निर्वाचनमा विजयी भएका पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।  समाजवादीले बुधबार जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन लागेको हो । प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण ब्यान्क्वेटमा गर्ने सो पार्टीले जनाएको छ ।  समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई समेत केही अघि प्रशिक्षण दिएको थियो ।

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिन प्रशिक्षण दिने

नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण दिने भएको छ । एमाले केन्द्रीय पार्टी कार्यालय सचिव भीष्म अधिकारीले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण राखिएका जानकारी दिए ।उनका अनुसार एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् । असार २ र ३ गते जनप्रतिनिधिलाई वर्तमान राजनीतिक, आर्थिक विकास, स्थानीय त

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारी आन्दोलित

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरूले विभिन्न माग राखि प्रतिष्ठानमा तालाबन्दी गरेका छन् ।स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरूको उपयोगका लागि हस्तान्तरण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णयमा हस्तान्तरणसम्बन्धी नियमावली बनाई हस्तान्तरण गर्ने भनिएपनि सो अनुरुप नगर्दा प्रतिष्ठानको कार्यक्षेत्र, कार्यजिम्मेवारी र जनशक्ति व्यवस्थापनमा अन्योलता रहेको भनि आन्दोलनरत कर्मचारीहरूले मंगलबार प्रतिष्ठान भवनमा गरेका हुन् । स्थानीय […]

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा तालाबन्दी

काठमाडौं : स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन्। कर्मचारीहरुले मंगलबारदेखि प्रतिष्ठानको मुल ढोकामा तालाबन्दी गरेर कार्यालयका सम्पूर्ण कामकाज बन्द गरेका छन्। मंगलबार कर्मचारीहरुले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको संस्थागत सुदृढीकरण, कर्मचारीहरुको पेशागत सुरक्षा र वृत्ति विकासको सुनिश्चितताका लागि पटक पटक माग गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको जनाएका छन्।‘स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरू प्रदेश सरकार

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा तालाबन्दी

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुले जावलाखेलस्थित कार्यालयमा तालाबन्दी गरेका छन्। संस्थागत सुदृढीकरण, कर्मचारीहरुको पेशागत सुरक्षा र वृत्ति विकासको सुनिश्चिततालगायत विभिन्न माग राखेर कर्मचारीहरुले तालाबन्दी गरेका हुन्।

बैतडी : कांग्रेसले सबै स्थानीय तहमा प्रशिक्षण चलाउने

बैतडी : नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै  स्थानीयतहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। संगठन बलियो बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको सो पार्टीका नेताहरूले जानकारी दिएका छन्‌। १४ औं महाधिवेशन नजिकिँदै गर्दा सो पार्टीले जिल्लाका १० वटै स्थानीयतहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो।  यसअघि गोठलापानीमा बसेको जिल्ला कार्यसमिति बैठकको निर्णयअनुसार नै सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालनको तयारी भएको र बुधबार दोगडाके