स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुले जावलाखेलस्थित कार्यालयमा तालाबन्दी गरेका छन्। संस्थागत सुदृढीकरण, कर्मचारीहरुको पेशागत सुरक्षा र वृत्ति विकासको सुनिश्चिततालगायत विभिन्न माग राखेर कर्मचारीहरुले तालाबन्दी गरेका हुन्।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरूले विभिन्न माग राखि प्रतिष्ठानमा तालाबन्दी गरेका छन् ।स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरूको उपयोगका लागि हस्तान्तरण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णयमा हस्तान्तरणसम्बन्धी नियमावली बनाई हस्तान्तरण गर्ने भनिएपनि सो अनुरुप नगर्दा प्रतिष्ठानको कार्यक्षेत्र, कार्यजिम्मेवारी र जनशक्ति व्यवस्थापनमा अन्योलता रहेको भनि आन्दोलनरत कर्मचारीहरूले मंगलबार प्रतिष्ठान भवनमा गरेका हुन् । स्थानीय […]
काठमाडौं : स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन्। कर्मचारीहरुले मंगलबारदेखि प्रतिष्ठानको मुल ढोकामा तालाबन्दी गरेर कार्यालयका सम्पूर्ण कामकाज बन्द गरेका छन्। मंगलबार कर्मचारीहरुले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको संस्थागत सुदृढीकरण, कर्मचारीहरुको पेशागत सुरक्षा र वृत्ति विकासको सुनिश्चितताका लागि पटक पटक माग गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको जनाएका छन्।‘स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरू प्रदेश सरकार
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरुले विभिन्न माग राखि प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरुको उपयोगका लागि हस्तान्तरण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णयमा हस्तान्तरण सम्बन्धी नियमावली बनाइ हस्तान्तरण गर्ने भनिएपनि सो अनुरुप नगर्दा प्रतिष्ठानको कार्यक्षेत्र, कार्यजिम्मेवारी र जनशक्ति व्यवस्थापनमा अन्योलता रहेको भनि आन्दोलनरत कर्मचारीहरुले मंगलबार प्रतिष्ठान भवनमा तालाबन्दी गरेका हुन् ।
काठमाडौं, भदौ २२ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीहरुले प्रतिष्ठानमा तालाबन्दी गरेका छन् । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यस अन्तर्गतका प्रशिक्षण केन्द्रहरुको उपयोगका लागि हस्तान्तरण गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्दा अन्योल भएको भन्दै कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् । मन्त्रिपरिषदले नियमावली बनाई प्रशिक्षण केन्द्रहरु हस्तान्तरण गर्ने भनिएपनि सो अनुरुप नगर्दा प्रतिष्ठानको कार्यक्षेत्र, कार्यजिम्मेवारी र […]