मार्च २०२२ : यस्ता छन् बलिउडमा रिलिज हुने ठुला फिल्म

बलिउडमा लागि मार्च २०२२ निकै विषेश हुने देखिएको छ । यो महिना अमिताभ बच्चन, अक्षयकुमारदेखि प्रभाससम्मको फिल्म रिलिज हुँदैछ । हरेक हप्ता ठुला कलाकारको फिल्मले दर्शकले हेर्न पाउनेछन् । जसमा जीवनीदेखि रोमान्टिक र हरर जनरासम्म देख्न सकिनेछ ।मार्च महिनाको सुरुवात अर्थात ४ मार्चमा अमिताभ बच्चन, आकाश ठोसर लगायत अभिनित फिल्म ‘झुन्ड’ रिलिज हुँदैछ । फिल्म सामाजिक कार्यकर्ता विजय बरसेको जीवनमा आधारित छ । त्यस्तै ‘राधे’ प्रभास र पूजा हेगडेको मुख्य भूमिका रहेको फिल्म हो । ११ मार्च २०२२

सम्बन्धित सामग्री

कमलमणि भन्छन्- फिल्म फ्लप हुँदा कलाकारले प्राण भरेको चरित्र नै मरेर जान्छ

काठमाडौं । यस्ता कमै कलाकार हुन्छन्, जसले एक वर्षभित्रै सर्वाधिक हिट र सर्वाधिक फ्लप फिल्मको स्वाद चाख्नुपर्‍यो । अभिनेता कमलमणि नेपाल यी दुई परिस्थितिको साक्षी बने । जेठमा रिलिज भएको ‘कबड्डी ४’ सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो र अर्कोतिर फागुनमा रिलिज भएको ‘छड्के २’ पूर्णतः असफल । यी दुईको मुख्यमध्येको एक भूमिकामा कमलमणि स्वयं थिए […]

एउटै फिल्ममा २७ किस सिन, यी हुन् बलिउडका ४ बोल्ड फिल्म

बलिउडमा हरेक वर्ष धेरै फिल्म रिलिज हुन्छन् । हरेक फिल्म विभिन्न दर्शकलाई ध्यानमा राखेर बन्ने गरेका छन् । कतिपय फिल्म यस्ता पनि निर्माण भएका छन्, जसमा बोल्ड दृश्यले सीमा समेत नाघेका छन् । बोल्ड दृश्यका कारण चर्चामा रहन सफल ४ फिल्म ।आकांक्षा एक समय दर्शक मल्लिका शेरावतको फिल्मको पर्खाइमा हुन्थे । किनभने उनको फिल्म रोमान्स र बोल्ड दृश्यहरूले भरिएको हुन्थ्यो । मल्लिकाले फिल्म ‘ख्वाइश’ बाट बलिउडमा डेब्यू गरेकी हुन् । फिल्मको विषय एक्स्ट्रा मैरिटल अफेयरमा आधारित थियो । फिल्ममा मल्लिका

यी हुन् सिंगल रहेका साउथका ५ अभिनेत्री

एक समय बलिउड फिल्मलाई मात्रै फिल्म भनिन्थ्यो । तर, पछिल्ला समय साउथ (दक्षिण भारतीय) केही यस्ता फिल्म थिएटरमा रिलिज भए । जसले साउथ फिल्म र त्यहाँका कलाकारलाई विश्वमा चिनायो । आज हामी साउथका केही सफल अभिनेत्रीको चर्चा गर्दैछौ, जो अहिलेसम्म सिंगल छन् ।अनुष्का : साउथकी हिट अभिनेत्री हुन् अनुष्का शेट्टी । उनले धेरै उत्कृष्ट फिल्म गरिसकेकी छन् । बलिउड फिल्मका दर्शकले शेट्टीलाई फिल्म ‘बाहुबली’ का कारण चिन्छन् । अनुष्का अहिले ४० वष पुगिन् । तर, उनी अविवाहित छिन् । केही अगाडि उनको नाम अभिनेता

‘प्रेमगीत ४’ देखि ‘झिँगे दाउ’सम्म, यस्ता छन् २०७९ मा रिलिज हुने फिल्म

कोरोना कहर कम भएसँगै फिल्म क्षेत्र पुरानै लयमा फर्किन थालेको छ । पछिल्लो समय देशमा आर्थिक संकेत निम्तिने खतरा देखिएको चर्चा भएपनि दर्शकहरु मनोरञ्जनका लागि फिल्म हलसम्म पुग्न थालिसकेका छन्, जसको जल्दोबल्दो उदाहरण पछिल्लो समय प्रदर्शनमा आएको साउथ (दक्षिण भारतीय¬) फिल्म ‘एजीएफ च्याप्टर २’ लाई लिन सकिन्छ । ‘एजीएफ च्याप्टर २’ ले हलमा दर्शक डोर्याएको मात्र हैन, नेपाली बक्सअफिसमा सुनामी नै ल्याएको छ । यस फिल्मले हललाई बिहानको १ बजेदेखि रातको ११ बजेसम्मका शो राख्न समेत बा

नामका कारण विवादमा परेका बलिउडका ६ फिल्म

आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई  काठियावाडी’ ले अहिले दर्शकको मन जितिरहेको छ । रिलिज अगाडि फिल्मको नामलाई लिएर अनेक विवाद  भएको थियो । गंगुबाईका परिवारले उनको छवि बिगारेको आरोप लगाएका थिए, भने फिल्मको नाम समेत परिवर्तनको आवाज उठेको थियो । तर पनि फिल्म रिलिज भयो । बलिउडमा फिल्मको नाम र कथामा विवाद भएको यो पहिलो होइन । यस अगाडि पनि केही फिल्मको विषयमा विवाद उत्पन्न भएका थिए । ति फिल्म यस्ता छन् ।लक्ष्मी : अभिनेता अक्षय कुमार र अभिनेत्री कियारा आडवाणी अभिनित फिल्म ‘लक्ष

२०२२ मा रिलिज हुने यी हुन् बलिउडका ठूला बजेटका ६ फिल्म

बलिउडमा २०२२ मा कयौँ ठुला फिल्म बक्सिसमा रिलिज हुने तरखरमा रहेका छन् । ती फिल्मको बजेट ३०० करोड भन्दा माथि छन् । तीमध्ये ६ फिल्म यस्ता छन् ।पोन्नियिन सेलवन मणि रत्नमको निर्देशन रहेको फिल्म ‘पोन्नियिन सेलवन’ ठुलो बजेटमा निर्माण भएको फिल्म हो । फिल्मको बजेट ५०० करोड बताइएको छ । लायका प्रोडक्सन र मद्रास टाकिजको निर्माण रहेको फिल्ममा विक्रम, एश्वर्या राय बच्चन, कार्थी, जयम रवि, तृषा, जयराम, शोभिता धुलिपल लगायतको अभिनय छ । फिल्म १९५५को कल्कि कुष्णमुर्तिको उपन्यास &lsqu

अव रिलिज हुने यी हुन् ६ भारतीय फिल्म

कोरोनाको तेस्रो लहरका बीच भारतका फिल्म हल खुल्ने भएका छन् । हल खुल्ने भएपछि धेरै फिल्म फेब्रुअरी महिनामा रिलिजमा आउन लागेका छन् । जसमा अभिनेत्री आलिया भट्टको ‘गंगुबाई काठियावाडी’देखि राजकुमार राव र भूमि पेडनेकरको ‘बधाई दो’ सम्म रहेका छन् । यस्ता छन् फेब्रुअरीमा रिलिज हुन सक्ने फिल्म ।‘बधाइ दो’ : सुपरहिट फिल्म ‘बधाइ हो’ को सिक्वेलको रुपमा निर्माण भएको हो ‘बधाइ दो’ । हर्षवर्धन कुलकर्णी निर्देशित फिल्ममा राजकुमार राव, भूमि पेडनेकर र च

यी हुन् सेनामा आधारित चलचित्र 'श्यामबहादुर'देखि 'गोरखा'सम्म, यसै वर्ष रिलिज हुने

भारतमा सन् २०२१ मा देशभक्तिमा धेरै फिल्म बनेका छन् । अब बलिउड सेनाका बहादुर जवानको कथा सुन्न तयार छ । यो वर्ष ७ वटा यस्ता फिल्म रिलिज हुनेछन्, जसमा तपाईंलाई डिफेन्स फोर्सहरूको बारेमा बताइनेछ । अट्याक 'अट्याक' एक आगामी एक्सन थ्रिलर फिल्म हो, जसलाई लक्ष्यराज आनन्दले निर्देशित र सह-लेखन गरेका हुन् ।  यस फिल्ममा ज्याकलिन फर्नान्डिज र रकुल प्रीत सिंहको साथमा जोन अब्राहम मुख्य भूमिकामा छन् । हालै यस फिल्मको पहिलो अफिसियल टिजर सार्वजनिक भएको छ । यसमा जोन अब्राहम एक रेन्जर अफिसरको भूमिकामा देखिएका छन् । भ...

विद्युत जामवाल अभिनित फिल्म ‘सनक’ अक्टोबर १५ मा ओटीटीमा रिलिज हुने

महाराष्ट्रमा सिनेमा हल खुल्ने घोषणासँगै ठूला बजेटका फिल्महरुले रिलिज मिति घोषणा गरिसकेका छन्। तर, कुनै यस्ता फिल्म पनि छन् जसले सिनेमा हलको सट्टा फिल्म रिलिजको लागि ओटीटी प्लेटफर्ममा नै रोजे। जसमध्येको एक हो अभिनेता विद्युत जामवाल अभिनित फिल्म ‘सनक’। ‘डिज्नी प्लस हटस्टार’ले इन्स्टाग्राम पेजमार्फत एक पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज…

विद्युत जामवालको 'सनक' ओटीटीमा रिलिज हुने

महाराष्ट्रमा सिनेमा हल खुल्ने घोषणासँगै ठुला बजेटका फिल्महरुले रिलिज मिति घोषणा गरिसकेका छन्। तर, कुनै यस्ता फिल्म पनि छन् जसले सिनेमाहलको सट्टा फिल्म रिलिजको लागि ओटीटी प्याल्टफर्ममा नै रोजिरहेका छन्। जसमध्येको एक हो अभिनेता विद्युत जामवाल अभिनित फिल्म 'सनक'। 'डिज्नी प्लस हटस्टार' ले इन्स्ट्राग्राम पेजमार्फत एक पोस्टर सार्वजनिक गदैँ फिल्मको…