फिल्म निर्माण भएपछि त्यसको प्रमोसन गर्नु कलाकारको धर्म नै हो । तर, त्यसको कसरी प्रमोसन गर्ने भन्ने कुरा कलाकारको शैलीमा भर पर्छ । बलिउडमा यस्ता केही कलाकार छन्, जसले आफू अभिनित फिल्मको प्रमोसन गर्न ‘स्टण्ट’को सहारा लिए ।अभिनेता वरुण धवन र कियारा आडवाणी नयाँ फिल्म ‘जुग—जुग जियो’को प्रमोसनमा व्यस्त छन् । हालैमात्र यो जोडीले एक होटलमा कसैको विवाहको ‘प्री—वेडिङ’ कार्यक्रममा फिल्मको गीत ‘नच पन्जाबन’मा नृत्य नै गरे।यो एक फिल्म प्रमोसनको एक शै