संसदमा न्याय माग्दै रञ्जिता : 'टिकापुर घटना बन्द कोठामा भएको होइन, देख्ने हजारौं आँखा छन्'

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफू न्याग माग्न कानुन निर्माण गर्ने थलोमा आइपुगेको बताएकी छिन्। आज प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका सल्लाहकार रेशम चौधरी लगायत अन्य बन्दीको रिहाइको माग गरिन्। 'म न्याय माग्दै कानुन निर्माण गर्ने थलोमा आइपुगेको छु,' उनले भनिन्। टिकापुर घटनामा सबैभन्दा…

सम्बन्धित सामग्री

टिकापुर घटना दोषीलाई कानुनअनुसार कारबाही हुन्छ (भिडियोसहित) - Nepal Japan

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाह

टिकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आयो : रेशम चौधरी

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताएका छन् ।  समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले टिकापुर घटनाका बारेमा लाल आयोगको प्रतिवेदन लुकाइएको भन्दै अब उक्त घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताएक...

टिकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आयो : रेशम चौधरी

काठमाडौँ - नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताएका छन् ।  समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले टिकापुर घटनाका बारेमा लाल आयोगको प्रतिवेदन लुकाइएको भन्दै अब उक्त घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताएक...

सांसदले के सोधे ? प्रधानमन्त्रीले के जवाफ दिए ? (प्रश्न र जवाफसहित)

४ जेठ, काठमाडौं । प्रतिनिधिसभामा बिहीबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन भयो । २५ जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रत्यक्ष प्रश्न गरे र प्रचण्डले जवाफ दिए । सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरण, टिकापुर घटना, लिम्पियाधुराको नेपाली भूमि फिर्ता, माओवादी लडाकुका नाममा भएको भनिएको भ्रष्टाचारलगायतका विषयमा प्रश्न गरेका थिए । त्यस्तै शिक्षा, स्वास्थ्य र रोजगारीका […]

रेशम चौधरीका बुबाले संसदमा भने : टिकापुर घटना अगाडि मलाई मार्ने योजना रहेछ

१२ फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीका बुबा एवं नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले कैलाली घटना अगाडि आफूलाई मार्ने योजना बनाएको तर आफूले भाग्यले बाँचेको बताए । शुक्रबार प्रतिनिधि सभाको विशेष समयमा उनले आफ्नो अनुभव सुनाउँदै कैलाली घटनामा दोषी भनेर निर्दोषलाई जेल हालिएको भनी रिहाइको माग गरे । २०७२ साल भदौ […]

रेशम चौधरीलाई रिहा गर्न पूर्वमन्त्री देवले दिए सरकारलाई दबाब

काठमाडाैं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौंधरीलगायतलाई तत्काल रिहाई गर्न सरकारलाई दबाब दिनु भएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले टिकापुर घटना राजनीतिक घटना भएकाले पनि रेशम चौंधरीलगायतका बन्दीहरुलाई तत्काल रिहाई गरेर सरकारले न्याय दिनुपर्ने तर्क गर्नु भयो । उहाँले […]

थारु भएकै कारण रेशम चौधरीलगायतलाई झुठा मुद्दा लगाइयो– रञ्जिता श्रेष्ठ चौधरी

काठमाडौं, २५ पुष । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीलाई थारु भएकै कारण मुद्धा लगाइएको बताएकी छन् । निर्वाचनपछिको पहिलो संसद बैठकलाई सम्बोधन गर्दै सांसद चौधरीले टिकापुर घटना कुनै बन्द कोठामा घटाइएको घटना नभएकाले सरकारले रेशम चौधरीलाई थारु भएकै कारण मुद्धा लगाएको बताएकी हुन् । ‘टिकापुर घटना बन्द कोठामा घटाइएको घटना थिएन […]

जब रेशम चौधरीले भने, ‘पचास वर्ष जेल बस्छु तर झुक्दिनँ’

९ भदौ, काठमाडौं । मंगलबार थारूवान/थरूहट राष्ट्रिय मोर्चा तथा बृहत् नागरिक आन्दोलनले टिकापुर घटना ६ वर्ष पुगेको सन्दर्भमा गरेको विरोध सभालाई सांसद रेशम चोधरीले कारागारबाटै एक सन्देश पठाए । मोर्चामा सल्लाहकार एवं अभियन्ता सुरेन्द्र चौधरीका अनुसार रेशमले बिहानै फोन गरेर जनतालाई आफ्नो कुरा बताउन आग्रह गरेका थिए । सोहीअनुसार सभामा बोल्दै सुरेन्द्रले सांसद रेशमको सन्देश सुनाए […]

टीकापुर घटनाको ६ वर्ष : कहाँ हरायो लाल आयोगको प्रतिवेदन ?

धनगढी । कैलालीको टीकापुरमा आठ सुरक्षाकर्मीसहित नौ जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाको आज मंगलबार ६ वर्ष पूरा भएको छ । संविधान जारी हुँदै गर्दा तराई-मधेस र थरुहट क्षेत्रमा भएका घटना छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित ६ सदस्यीय ‘उच्चस्तरीय तराई-मधेस थरुहट जाँचबुझ आयोग’ को प्रतिवेदन अझै सार्वजनिक भएको छैन । नेपाली […] The post टीकापुर घटनाको ६ वर्ष : कहाँ हरायो लाल आयोगको प्रतिवेदन ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.