देउवा, ओली, प्रचण्ड, गगन र रविले रेशम चौधरी निर्दाेष भनेका छन् : रञ्जिता श्रेष्ठ चौधरी

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले २०७२ भाद्र ७ गते टिकापुर घटना कुनै बन्द कोठाभित्र गराएको घटना नभएको सो घटनाका साँची कयौं मध्ये एउटा रेशम चौधरी र केही थारुहरुलाई जेलमा राखिएको बताएकी छन्।

सम्बन्धित सामग्री

थारु भएकै कारण रेशम चौधरीलगायतलाई झुठा मुद्दा लगाइयो– रञ्जिता श्रेष्ठ चौधरी

काठमाडौं, २५ पुष । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीलाई थारु भएकै कारण मुद्धा लगाइएको बताएकी छन् । निर्वाचनपछिको पहिलो संसद बैठकलाई सम्बोधन गर्दै सांसद चौधरीले टिकापुर घटना कुनै बन्द कोठामा घटाइएको घटना नभएकाले सरकारले रेशम चौधरीलाई थारु भएकै कारण मुद्धा लगाएको बताएकी हुन् । ‘टिकापुर घटना बन्द कोठामा घटाइएको घटना थिएन […]

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रञ्जिता श्रेष्ठ

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छन्। उक्त दलको काठमाडौँमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो। त्यस्तै, दलको प्रमुख सचेतकमा गङ्गाराम चौधरी र सचेतकमा अरुणकुमार चौधरीलाई चयन गरेको सो पार्टीले आज पत्रकार सम्मेलनमार्फत जानकारी […]

नागरिक उन्मुक्तिको संसदीय दलको नेतामा रञ्जिता

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छन्।  उक्त दलको काठमाडौंमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन...

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रञ्जिता श्रेष्ठ

१० पुस, काठमाडौ। नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छिन् । उक्त दलको काठमाडौँमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो । त्यस्तै, दलको प्रमुख सचेतकमा गङ्गाराम चौधरी र सचेतकमा अरुणकुमार चौधरीलाई चयन गरेको सो पार्टीले आइतबार […]

बाध्यताले राजनीतिमा आएकी रञ्जिता श्रेष्ठ

३ पुस, काठमाडौं । फरार रेशम चौधरीलाई २०७४ को चुनाव जिताएकी रञ्जिता श्रेष्ठ चौधरी यसपटक आफैं चुनावी मैदानमा उत्रिइन् । २०७२ अगाडिसम्म सञ्चारकर्ममा सक्रिय रहेकी श्रेष्ठ २०७४ यता राजनीतिक गल्लीमा देखा परिन् । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुँदै कैलाली- १ बाट ३० हजार बढी मत ल्याएर चुनाव जितिसकेपछि श्रेष्ठ यतिखेर राजनीतिको मूलबाटोमा छिन् । राजनीतिको […]

सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन् : रञ्जिता श्रेष्ठ चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरूलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरूले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो गरेकी छन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट विजयी उनले भनिन्, ‘‘हाम्रो पार्टीका संस्थापक रेशम चौधरीलगायत टीकापुर घटनाका […] The post सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन् : रञ्जिता श्रेष्ठ चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन् : रञ्जिता श्रेष्ठ चौधरी

कैलाली - नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो गर्नुभएको छ ।  हालै सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा कैलाली क्षेत्र नं १ बाट विजयी उहाँले भन्नुभयो 'हाम्रो पार्टीका संस्थापक रेशम चौधरीलगायत टीकापुर घट्नाका आरोपितहरु निर्दोष रहेकाले तिनको रिहाइका लागि यसअघिका सरकारहरुले पटक पटक लिखित एवम् मौखिक प्रतिबद्धता गरे पनि कार्यान्वयन भने ...

नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो समानुपातिक प्रदेश सांसद

रञ्जिता श्रेष्ठ (चौधरी) नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले तीनवटा प्रदेशसभामा आफूले पाएको समानुपातिकतर्फका सांसदको टुंगो लगाएको छ ।

कैलाली १ मा रञ्जिता श्रेष्ठ निर्वाचित

कैलाली निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी निर्वाचित भएकी छन् ।