स्थानीय तहको चुनावको सरगर्मी बढे पनि शिक्षाका बारेमा चिन्तन हुन छाडेको छ । शिक्षा सुधार्ने जिम्मा पाएका नेताहरु, कर्मचारी, शिक्षक र विद्यार्थी एक अर्कालाई दोषी देखाउन मात्रै अभ्यस्त छन् । संघीयताअनुसार संविधानले स्थानीय तहलाई विद्यालय शिक्षा सञ्चालनको अधिकार दिएको छ । तर स्थानीय तहका जनप्रतिनिधि र पदका उम्मेद्वारले पनि शिक्षालाई पर्याप्त रुपमा ध्यान दिएको पाइँदैन […]