वासिंगटन, (एजेन्सी) । गत वर्ष विस्कोन्सिनमा भएको जातीय दंगामा दुई जना पुरुषलाई गोली हानी हत्या गर्ने एक किशोरलाई सजाय माफ गरिएकोमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई रिस उठेको बताएका छन् । राष्ट्रपति यसअघि पत्रकारहरूले बाइडेनले न्यायालयको यससम्बन्धी अन्तिम निर्णयको समर्थन गरेको बताएका थिए । तसर्थ बाइडेनले लिखित विज्ञप्ति नै जारी गरेर आफ्नो असन्तुष्टि व्यक्त गरेका […]