२३ मंसिर, काठमाडौं । जनकपुरधामकी आरती साहको न्यायका लागि माइती परिवारको चिसो सडकमा दिनरात काटेको झण्डै आधा वर्ष भयो । साउनको झरी भनेनन्, दशैंतिहार–छठ भनेनन्, काठमाडौंको माइतीघरमा निरन्तर धर्ना दिए । कयौं पटक प्रहरीको लाठी खाए, वार्ताको नाममा घर फर्काउने अनेक प्रपञ्च झेले । न्याय माग्दै धर्नामा बसेको १७४ औं दिन बुधबार सर्वोच्च अदालतले आरतीका […]