ठूलालाई कानुन लाग्दैन भन्ने बुझाइ यो सरकारले बदलेको छ : प्रचण्ड

२३ भदौ, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिब र निमुखालाई मात्र कानुन लाग्छ भन्ने बुझाइ अहिलेको सरकारले बदलेको टिप्पणी गरेका छन् । शनिबार गोरखाको सिरानचोकमा स्थानीय बासिन्दासँगको भेटघाटमा उनले दोषी छ भने नेता, मन्त्री, कर्मचारी कसैले पनि छुट पाउन सक्दैन भन्ने सरकारले प्रमाणित गरेको दाबी गरेका हुन् । ‘गरिब र निमुखालाई मात्र कानुन लाग्छ […]

सम्बन्धित सामग्री

के जनार्दन शर्माले माओवादी विभाजन गर्न लागेका हुन् ?

प्रचण्ड आक्रोशकाे पछाडि माओवादीमा पछिल्लो समय उपमहासचिव जनार्दन शर्माले पार्टी विभाजन गर्न थालेको हल्लाले काम गरेकाे धेरैकाे बुझाइ छ ।

राष्ट्रियसभामा भागबण्डा : ओलीले किन गुहारे प्रचण्ड ?

काठमाडौँ– आगामी माघ ११ मा हुने चुनावमा आफ्नो दलले ९ सिट गुमाउने स्थिति आएपछि नेकपा एमालेले राष्ट्रियसभामा आफ्नो भाग खोजेको छ । एमाले अध्यक्ष ओलीले गठबन्धन फुटाउन नसकेपछि प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रियसभाका लागि हारगुहार गरेको वाम विश्लेषकको बुझाइ छ । सङ्क्रमणकालीन न्याय सम्बन्धी  विधेयक (टीआरसी) टुङ्गो लगाउन सहयोग गर्नुपरे राष्ट्रियसभामा आफूलाई गठबन्धनले भाग दिनुपर्ने एमालेले अनौपचारिक […]

प्रचण्डलाई निर्विकल्प मान्दै सकियो माओवादी बैठक

पार्टीभित्र बहुकेन्द्र होइन, प्रचण्ड नै निर्विकल्प नेता हुन् भन्ने मान्यता पुनर्स्थापित गर्न उनी सफल भएको स्वयं माओवादी नेताहरुको बुझाइ छ ।

स्वार्थका लागि एकै ठाउँमा उभिएका प्रचण्ड-बाबुरामको मिलन फेरि टरेकै हो ?

सत्ता गठबन्धनमै सामेल रहेको नेसपा पनि समाजवादी मोर्चामा सहमत छ । प्रचण्ड-माधव कम्युनिष्ट पार्टी तत्कालै छाड्ने मनस्थितिमा छैनन् । तर, बाबुराम कम्युनिष्ट पार्टी त्यागिसकेकाले फर्कने पक्षमा छैनन् । त्यसमा पनि जसपा पनि मिसिएपछि बाबुरामलाई असहज भएको नेताहरुको बुझाइ छ ।

प्रचण्ड चाहन्छन् कार्यकर्ता सुधार्न, प्रचण्डलाई नै सुधार्न चाहन्छन् प्रतिनिधि

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ८औँ महाधिवेशनका प्रतिनिधिको साझा बुझाइ हो-माओवादी बिग्रियो। प्रचण्डले बिग्रनुको कारणलाई दस्तावेजीकरण गरे भने प्रतिनिधिले सुधारका उपाय सुझाए। आइतवार उद्घाटन भएको महाधिवेशनको सोमवारदेखि बन्दसत्र सुरु भएको थियो। बन्दसत्रको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देव…

एमसिसी पारित गर्ने भनेर देउवासँगै आफूले पत्र पठाएको छैन : प्रचण्ड

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषयमा गलत बुझाइ हुनपुगेको बताएका छन्।इन्द्रेणी देउसी भैलो समूहसँग कुरा गर्दै उनले एमसिसी पारित गर्ने भनेर प्रधानमन्त्री देउवा र आफूले पत्र नपठाएको स्पष्ट पारे।सबै दलसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाई पारित गर्न नसकिने भएकोले त्यसको लागि समय चाहिने ब्यहोराको पत्र पठाएकोले भ्रममा नपर्न प्रचण्डले आग्रह गरे।देउवा प्रधानमन्त्री र आफ्नो पार्टी पनि सरकारमा हुँदा भएको सुरु

एमसिसी प्रयोग गरेर गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारूढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्। त्यस्तो षड्यन्त्र एमसिसीलाई प्रयोग गरेर हुन खोजेको पनि दाहालले बताए। त्यो षड्यन्त्र देशभित्र र बाहिरबाट भइरहेको उनको बुझाइ छ। ‘तपाईँहरूले देख्नुभएको छ, यो गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ। देशभित्र र बाहिरबाट। यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन हो। यसले राष्ट्रको […]