नेवानिबारे गलत बुझाइ

निगमले चारवटा विमान खरिद गर्न लिएको ऋणलाई ‘बोझ’ संज्ञा दिनु भनेको व्यापारको आधारभूत सिध्दान्तकै गलत बुझाइ हो।...

सम्बन्धित सामग्री

कांग्रेसमा देउवातन्त्र

दोस्रो पटक सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्नेछन् र युवा पदाधिकारीले त्यसका लागि थप पहल लिनेछन् भन्ने बुझाइ पनि गलत साबित भएको छ।...

कांग्रेसमा देउवातन्त्र

दोस्रो पटक सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्नेछन् र युवा पदाधिकारीले त्यसका लागि थप पहल लिनेछन् भन्ने बुझाइ पनि गलत साबित भएको छ।...

अभिकर्ताको कुलिङ पिरियडबारे गलत बुझाइ: प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरूलाई कुलिङ पिरियड लागू गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका अनुसार लागू गरिने भनिएको कुलिङ पिरियडको गलत बुझाइका कारण अहिले यसको विरोध भइरहेको छ ।  प्राधिकरणले गत असार १ गते कुलिङ पिरियडबारे पत्र प्राप्त भएको ७ दिनभित्र सुझाव उपलब्ध गराउन जीवन बीमा कम्पनीहरूलाई पत्राचार गरेको थियो । प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेपछि कुलिङ पिरियड पनि लागू  गर्ने भएको हो ।  अभिकर्ताहरू भने बीमा अभिकर्तालाई कुलिङ पिरियड आवश्यक नभएको बताउँछन् । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारी अभिकर्तालाई कुलिङ पिरियड आवश्यक नभएको उल्लेख गर्दै अभिकर्ताले सबै बीमा कम्पनीमा काम गर्न पाउनुपर्ने बताउँछन् । ‘कोही ग्राहक ठगिएका छन् भने नियामक निकायले अभिकर्तालाई कानूनअनुसार कारबाही गर्नुपर्छ । तर, अभिकर्तालाई एउटा मात्र काम गर्न पाउने, कुलिङ पिरियड लागू गर्ने भन्दै अंकुश लगाउने काम भने गर्नु हुँदैन,’ उनले भने ।  ‘सबै ग्राहकलाई एउटै कम्पनीको पोलिसी मन नपर्न सक्छ । त्यसैले अभिकर्तालाई स्वतन्त्र रूपमा विभिन्न कम्पनीको विभिन्न पोलिसीमा काम गर्न दिनुपर्छ । संसारमा कतै कुनै व्यापारीले एउटा मात्र कम्पनीको सामान विक्री गर्न पाउँछ भन्ने नियम हुन्छ ?’ उनले प्रश्न गरे ।  नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेल प्राधिकरणले ‘एक अभिकर्ता, एक बीमा कम्पनी’ नीति लागू गरेसँगै अभिकर्तालाई कुलिङ पिरियड पनि लागू गर्न अहिले कम्पनीबाट सुझाव संकलन गरिएको बताउँछन् । ‘जीवन बीमामा सबैभन्दा ठूलो भूमिका अभिकर्ताकै हुन्छ । कुलिङ पिरियड लागू गरेर बीमा अभिकर्तालाई अझ व्यावसायिक बनाउने प्राधिकरणको उद्देश्य हो,’ उनले भने ।  प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्र प्राधिकरणले अभिकर्तालाई नै अप्ठ्यारो हुने गरी कच्चा नीति नियम नबनाउने बताउँछन् । ‘अहिले हामीले कुलिङ पिरियडको नीति बनाउन जीवन बीमा कम्पनीहरूसँग सुझाव मात्र मागेको छौं । हामी अझै पनि छलफलको क्रममै छौं । कम्पनीहरूबाट कुलिङ पिरियड १ महीनादेखि ३ वर्षसम्म हुनुपर्छ भन्ने सुझाव आएको छ,’ उनले भने ।  ‘नेपालमा केही अभिकर्ता आज एउटा कम्पनीमा भोलि अर्कोमा आबद्ध हुने गरेको पाइन्छ, जसका कारण कम्पनीको व्यवसायलाई मात्र नभएर अभिकर्तालाई पनि अप्ठ्यारो भएको पाइन्छ,’ मिश्र भन्छन्, ‘कम्पनीलाई असर पनि नहुने र अभिकर्ता आफू आबद्ध कम्पनीमा समर्पित र प्रतिबद्ध काम गर्न पाउनुपर्छ भन्ने उद्देश्यले कुलिङ पिरियडका लागि सुझाव मागिएको हो । तर, उक्त विषयको अहिले गलत बुझाइ र प्रचारप्रसार भएको देखिन्छ ।’ ‘प्राधिकरणले कुलिङ पिरियड लागू गरेर अभिकर्तालाई महीनौंसम्म काम गर्न बन्देज गर्न लागेको होइन,’ उनी भन्छन्, ‘प्राधिकरणले अभिकर्ताले कुनै पनि बीमा कम्पनीमा आबद्ध भएपछि निश्चित समयसम्म काम गर्न कुलिङ पिरियडको नीति बनाउन सुझाव संकलन गरेको हो ।’ उनको भनाइमा यो कुलिङ पिरियडभन्दा पनि लकिङ पिरियड जस्तो हो । अभिकर्ताले सीईओहरू जस्तो कुलिङ पिरियडमा महीनौंसम्म काम नगरी बस्नु पर्दैन । तर, अभिकर्ता कुनै पनि कम्पनीमा आबद्ध भएपछि निश्चित समयसम्म काम गर्नुपर्छ भनेर प्राधिकरणले कुलिङ पिरियड लागू गर्न लागेको हो ।

प्रकाश भन्छन्, केही छिन हराउनु मर्नु होइन

काठमाडौं : लोकगायक तथा सर्जक प्रकाश दुतराजले आत्महत्या प्रयासको समाचार गलत रहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले गलत बुझाइ र सूचनाका आधारमा आत्महत्या प्रयासको समाचार आएको बताएका हुन्।साँस्कृतिक कार्यक्रमको सिलसिलामाअष्ट्रेलियामा रहेका दुतराजले आत्महत्या प्रयास गरेका भन्दै सोमबार विभिन्न सञ्चार माध्यममा समाचार आएका थिए। यसमा सत्यता नरहेको जनाउँदै कवितात्मक शैलीमा उनले लेखेका छन्, ‘कहिलेकाहीँ हराई दिन्छु, यसै यसै। कहिले हरियाली पाखा पखेरी, उकाली ओराली, चौतारी अनि देउरालीहरू

‘एओएन’मा गलत बुझाइ, गलत समाधान

मूल कारण जे भए पनि आमलगानीकर्ताको हितमा बजार सुधारका लागि भन्दै हालै बिक्री तर्फको ‘एओएन’ (अल अर नन अर्थात् सबै किन्ने भए बेच्छु नत्र बेच्दिनँ) भन्ने विकल्पसमेत हटाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचना जारी गरी नेपाल धितोपत्र बोर्डको निर्देशनमा २०७९ असार १९ देखि लागू हुने गरी बिक्रीतर्फ समेत ‘एओएन’ हटाएको छ । […]

अटिजम : रोग होइन, मस्तिष्क विकासका क्रममा आउने समस्या

बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो ।” यसलाई ‘न्यूरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप […]

गलत बुझाइ

अलि हिँड्न सक्ने भएपछि उनी शहरको नाम चलेको कम्प्युटर ज्योतिषीको घरमा पुगे र भन्नथाले, ‘हैन ए ज्योतिषी बाजे, के हो तिमीहरूको पारा? दुनियाँलाई भ्रममा राखेर यो झुटो राशिफल किन भन्छौ? किन दुनियाँलाई मूर्ख बनाउँछौ? यो तिमीहरूको राशिफलमा विश्वास गर्दा मेरो त झन...

महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ– करुणा कुँवर

हिजोआज नेपाली दम्पतीहरू यौन विचलनका कारण सम्बन्धविच्छेदको अवस्थासम्म पुग्ने गरेका छन् । दम्पतीमा हुने गलत बुझाइ वा यौनमा हुने असन्तुष्टिको कारणले पनि धेरै दम्पतीको विग्रह भएको देखिन्छ । यही यौनको जीवन र यसले निम्त्याउने समस्याको बारेमा मनोविद् करुणा कुँवर विष्टसँग गरेको कुराकानीको सम्पादित अंश : मान्छेको यौन रूचिमा मौसमको कुनै प्रभाव हुन्छ कि हुँदैन ? […]

पेट किन बढ्छ? कसरी घटाउने?

अलि मोटो हुनुपर्छ अनि मात्र बलियो भइन्छ भन्ने गलत बुझाइ छ। वास्तवमा पेट बढ्नु भनेको शरीरबाट बाहिर निस्कासन हुनुपर्ने फोहोर शरीरमै जम्मा भएर बस्नु हो।

‘समाजवादको अवधारणामाथिको सरकारको बुझाइ नै गलत’

काठमाडौं : राष्ट्रियसभा सदस्य बेदुराम भुसालले समाजवादको अवधारणामाथिको सरकारको बुझाइ नै गलत भएको बताएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा सत्तारुढदल नेकपाका सांसद भुसालले समाजवाद सम्बन्धी अवधारणामाथिको सरकारको बुझा...