लालबहादुरकी पत्नी भन्छिन्: 'निमुखाले न्याय नपाउने हो ?'

जिल्ला अदालत सुनसरीको फैसलाले अन्यायमा परेको भन्दै सुनसरीको इटहरी–१९ बरमपुर फूलबारी टोलका गोपाल भनिने लालबहादुर विश्वकर्माले पुनरावेदनको माग गर्दै गत मंसिर २१ मा उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराए । त्यसको सवा महिनापछि पुस २६ मा उच्च अदालतले कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा पहिलो पेसी तोक्यो । इजलासले प्रत्यर्थी झिकाउने आदेश दियो ।

सम्बन्धित सामग्री

पार्टीले मलाई न्याय गरेको अनुभूति भएको छ : सहिद पत्नी शर्मा

विसं २०६४ को संविधानसभा चुनावमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित पर्वतकी मनरुपा शर्मा त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परे पनि ‘सांसद’ बन्ने अवसर मिलेन । नेकपा (माओवादी केन्द्र)ले विसं २०७० को दोस्रो संविधानसभा चुनाव, विसं २०७४ र विसं २०७९ को प्रदेशसभा चुनावमा उहाँलाई समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । कुश्मा नगरपालिका–१० की शर्माको जनप्रतिनिधिका …

न्यायाधीशकी पत्नी ९ महिनादेखि न्याय खोज्दै

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई कारबाही गर्नुको साटो धरौटीमा छुटाएर मुद्दा प्रभावित बनाइएको भन्दै उनकी पत्नी आरती रावल गिरी अनशनमा छिन् ।

लालबहादुरकी पत्नी भन्छिन्: 'निमुखाले न्याय नपाउने हो ?'

जिल्ला अदालत सुनसरीको फैसलाले अन्यायमा परेको भन्दै सुनसरीको इटहरी–१९ बरमपुर फूलबारी टोलका गोपाल भनिने लालबहादुर विश्वकर्माले पुनरावेदनको माग गर्दै गत मंसिर २१ मा उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराए । त्यसको सवा महिनापछि पुस २६ मा उच्च अदालतले कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा पहिलो पेसी तोक्यो । इजलासले प्रत्यर्थी झिकाउने आदेश दियो ।

‘अदालतले न्याय दियो, सरकारले पीडा थप्यो’

१५ जेठ, धनगढी । रेशम चौधरीलाई आममाफी दिएर सरकारले आफूहरुमाथि अन्याय गरेको टीकापुर घटनाका पीडितहरुले बताएका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम, सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि सोमबार बिहान मात्र छुटेका छन् । टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशब बोहराकी पत्नी शारदा भने अदालतले दोषी ठहर गरेका रेशमलाई रिहा गरेर आफूहरुलाई अपराधी […]

कानुनमन्त्री बन्दीलाई काेराेना संक्रमण

काठमाडाैँ- कानुन न्याय तथा संसदीय मामिलामन्त्री गाेविन्द बन्दी काेराेना संक्रमित भएका छन्। बन्दीकी पत्नी रक्षा बस्यालले सामाजिक सञ्जालमार्फत् बन्दी काेराेना संक्रमित भएकाे जानकारी दिएकी हुन्। रक्षासँगै परिवारका अन्य सदस्य पनि काेराेना संक्रमित भएकाे उनले उल्लेख गरेकी छन्। उनले फेसबुकमा लेखेकी छिन्, ‘केही दिन अगाडिदेखि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गाेविन्द बन्दीज्यू, म र परिवारका सदस्यहरूलाई […]

छुवाछूत गर्नेलाई कैद, पीडितलाई क्षतिपूर्ति

जातीय छुवाछूतको सिकार भएका दम्पतीले साढे चार वर्षपछि न्याय पाएको छ। सप्तरी जिल्ला अदालतले यही कसूरमा पाँच जनालाई जनही पाँच महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। पीडितहरूलाई ५०/५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसलासमेत अदालतले गरेको छ। पीडित लीलाधर दास तत्माले आफूले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया दिएका छन्। ४२ वर्षीय तत्माले भने, ‘न्याय पाउने आस मरिसकेको थियो। ढिलै भए पनि न्याय पाएँ।’तत्माकी पत्नी ३५ वर्षीया दुखनीदेवी दासले अदालतले अभियुक्तहरूलाई दोषी

अमेरिका गएर मासिक ३ लाख कमाउने लोभमा पर्दा ३४ लाख डुब्यो

अमेरिका जाने लोभमा पर्दा २ व्यक्तिको ३४ लाख रुपैयाँ रकम डुबेको छ भने आफैं मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरू अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छन् । मानिस बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतीमध्ये पत्नी सुधा देवकोटा पक्राउ परे पनि पति मुक्तिनारायण केसी अझै फरार छन् । अदालतको आदेशले देवकोटा भने पुर्पक्षका लागि जेल चलान भएका प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरूविरुद्ध विभिन्न मितिमा २ पीडित व्यक्तिको जाहेरी परेको ...

‘मेरा लागि न्याय मरिसक्यो’

अनशनमै मृत्यु भएका नन्दप्रसाद अधिकारीको शव अहिलेसम्म अस्पतालमै छ र न्याय नपाएसम्म शवको दाहसंस्कार नगर्ने उनको पत्नी गङ्गामाया अधिकारीको अडान कायम नै छ।

समता अस्पताल प्रकरण:विमलालाई न्याय दिन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाण्डाै - पीडित पक्षले काठमाण्डौको समता अस्पतालमा मृत भेटिएकी विमला तामाङलाई न्याय दिन माग गर्दै काठमाण्डौमा प्रदर्शन गरेको छ ।  जिल्ला अदालत काठमाण्डाैले हत्या प्रकरणको अभियोग लागेका अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला सञ्जेल तथा दुई जना अन्य कर्मचारीलाई जनही ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि त्यसको...