आममाफी पाएका रिगललाई जेल चलान गर्न र पीडितलाई न्याय माग्दै माइतीघरमा आन्दोलन (तस्बिरहरु)

काठमाडौँ – महिला अधिकारकर्मीले संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका योगराज ढकाललाई पुनः थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन्। बुधवार महिला अधिकारकर्मीले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। उनलाई कैद मिनाह दिइएको भन्दै मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनशनरत छन्। उनीहरूले चेतन मानन्धरको आत्मालाई शान्ति दिन माग […]