काठमाडौं, ११ असोज । नेकपा (एमाले) नेता एवं पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा भएका सम्झौताहरु अमूर्त भएको बताएका छन् । भ्रमणका क्रममा दुई पक्षले जारी गरेको संयुक्त वक्तव्यमा भएका बुँदाहरु अमूर्त र कार्यान्वयनमा ल्याउन नसकिने खाल्को रहेको उनको भनाई छ । साथै, प्रचण्डले संयुक्त राष्ट्रसंघको ७६औं […]