संघीय प्रदेशको राजधानी र नाम सबै प्रदेशसभाले तय गर्छ भनियो। तर नेपाल सरकारका मन्त्री नै संघीय संसदका सांसदहरू नै प्रदेश राजधानी यहाँ हुनुपर्छ, उहाँ हुनुपर्छ अथवा माथि केन्द्रीय नेताहरूको समझदारीमै यो काम गरिनेछ भनेर समस्या बल्झाइरहेका छन्। आफ्नो भाषणको औचित्य पुष्टि गर्ने तथ्य र तर्कहरू पनि उनीहरू दिन सक्दैनन्। त्यसैले यो प्रदेश...