जनताको घरदैलोमा उम्मेदवार

मुलुक वैशाख ३० गते हुन गैइरहेको स्थानीय तहको निर्वाचनमा होमिएको छ। आफ्नो एजेण्डा सहित उम्मेदवाहरु जनताको घरदैलोमा पुग्न थालेका छन्। यसमा कोही उम्मेदवार पहिलो कार्यकाल बिताएर दोस्रो कार्यकालको उम्मेदवार बनेका छन्।...

सम्बन्धित सामग्री

काँग्रेसले जनताको कुरा सुन्ने

समुदायमा काँग्रेस अभियान अन्तर्गत ‘समुदायमा जानुहोस्, जनताको कुरा सुन्नुहोस्’ भन्ने नारासहित उसले समुदाय र स्थानीय जनताको अपेक्षा, सुझाव तथा चासो सुन्न लागेको हो।...

संविधान अनुसार जनताको पक्षमा काम भएन

अहिले जनताको आकांक्षा भनेको डेलिभरिमा हो। सरकार भएपछि जनताको लागि समान वितरण गर्न सक्नुपर्छ। तर सरकारले सन्तुलित ढंगले डेलिभरि गरेको देखिएन। सरकारको डेलिभरि नभएको यो पहिलो वर्ष मात्र होइन। विगतको केही वर्षदेखि नै हामी डेरीभरिमा चुकिरहेका छौँ। जसको कारण संविधान जस्तो ल्याए पनि जनताको पक्षमा जे ल्याए पनि काम हुन सकेको छैन। राज्यको तर्फबाट केही […]

जनताको चाहनाअनुसार काम गर्छु : प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको चाहनाअनुसार काम गर्ने बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिंहले आज निर्वाचित भएको प्रमाणपत्र बुझ्दै जनताको चाहनाअनुरुप काम गर्न आफू केन्द्रित हुने बताएका हुन् । ‘विकास, निर्माणको काममा राजनीतिकरण हुँदैन, जनताको चाहना अनुसार काम गर्छु’ उनले भने । उनले तीनवटै […]

जनताको करबाट तलबभत्ता लिनेले जनताको सेवक बन्नुपर्छ: नेता गजुरेल

नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव हरिबोलप्रसाद गजुरेलले जनताको करबाट तलब भत्ता लिनेले जनताको सेवक बनेर काम गर्नुपर्ने बताएका छन्।...

जनताको सेवामा केन्द्रित हुन अध्यक्ष यादवको निर्देशन

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको सेवामा केन्द्रित हुन आफ्ना दलबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिएका छन् । महोत्तरीको जलेश्वरमा स्थानीय तहमा आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई आज बधाई र शुभकामना व्यक्त गर्दै अध्यक्ष यादवले जनप्रतिनिधिको कार्यकाल जनताको सेवामा समर्पित हुन निर्देशन दिएका हुन् ।“तपाईंहरूलाई जनताले मनभरिको विश्वास दिएका छन्, इमान र निष्ठाले जनताको विश्वास मर्न नदिनोस्,” अध्यक्ष यादवले भने, “चुनाव जितेपछि शासक बन्ने रोग छ

जनताको तागत देखाउँछौः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको गठबन्धनलाई निर्वाचन मार्फत जनताको अभिमत र तागत देखाईदिने बताएका छन्। जनताको तागत बैशाख ३० गतेको निर्वाचनपछिको मतपरिणामले देखाउने अध्यक्ष ओलीले बताए।...

जनताको असल साथी माओवादी हो : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको असली साथी भनेको माओवादी केन्द्र रहेको बताएका छन् । हिजो (बुधबार) यहाँ आयोजित कार्यक्रममा उनले राष्ट्रको एक मात्र अग्रगामी शक्ति र जनताको साथी माओवादी भएको दाबी गरे । अग्रगामी परिवर्तनलाई संस्थागत गर्न र नेपाल र नेपाली जनताको समृद्धिको यात्रा पूरा गर्न माओवादी पार्टी […]

‘जनताको कामलाई प्राथामिकता दिऔँ’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको कामलाई प्राथामिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) आँबुखैरेनी तनहुँले शुक्रबार आयोजना गरेको पालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले अहिले जनताको काम गर्ने समय भएको उल्लेख गर्दै जनताले मूल्याङ्कन गरी निर्वाचनमा उम्मेदवारलाई मत दिन सक्ने बताए । हाम्रोभन्दा पनि विकासप्रेमी र राम्रा नेता अहिलेका जनताले चाहेको बताउँदै मन्त्री श्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न का

एमालेसँग जनताको रक्षाकवच छ :  ओली

काठमाडौं–नेकपा एमाले अध्यक्ष केपी ओलीले आफूहरूसँग जनताको साथ रहेको बताएका छन् । पार्टीको जिल्ला अधिवेशनको संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्दै उनले एमालेसँग जनताको साथ रहेकाले आगागी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताए । ‘हामीलाई जनताको कवच प्राप्त छ’, उनले भने, ‘हामी चुनावको प्रतिक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’ […]

‘देउवा जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री’

बागमती प्रदेशबाट स्वतन्त्र हैसियतमा निर्वाचित राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले  प्रधानमन्त्री शेरबहादुर देउवा जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री भएको दावी गरेका छन् । उनले अदालतले जनताको जनादेशबाट निर्वाचित सांसदको पक्षमा फैसला गर्दा कसरी अदालतको परामादेश हुन्छ भन्दै प्रश्न समेत गरेका छन् । ‘देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन्’, देवकोटाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन् ।जनताको अभिमतबाट निर्वाचित १४९ सांसदले शशरीर