महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजनामा ‘महालक्ष्मी बचत वृद्वि खाता’ सार्वजनिक गरेको छ । मात्र रु. ५१ मा खाता खोल्न मिल्ने यस योजनामा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरि मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ । यस योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुको रु.पाँच लाखको दुर्घटना मृत्यु वीमासमेत गरिएको छ ।साथै, निःशुल्क अन्तर शाखा कारोबार, मोबाइल बैंकिङ सुविधा, अनलाइन बैंकिङ सुविधा, भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, निः