मेगा बैंकको ‘एक–से–एक बचत खाता’ याेजनामा ८.०३ प्रतिशत ब्याज पाइने

मेगा बैंक नेपालले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ ।

सम्बन्धित सामग्री

साढे ७ प्रतिशत ब्याज पाइने कुमारी बैंकको 'गज्जबको बचत खाता' योजना सार्वजनिक

कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई लाभ पुर्‍याउने उद्देश्यले नयाँ खाता योजना सार्वजनिक गरेको छ । बैंकले न्यूनतम मौज्दात १ हजार रुपैयाँ रहेको 'गज्जबको बचत खाता' योजना सार्वजनिक गरेको हो ।

एनआइसी एसिया बैंकको बचत खातामै १० प्रतिशतसम्म ब्याज पाइने

काठमाडौं । एनआइसी एसिया बैंकमा बचत गर्नेहरुले आकर्षक ब्याज पाउनेछन् । अहिले यो बैंकले बचत खातामै १० प्रतिशतभन्दा बढी ब्याज दिइरहेको छ । सर्वश्रेष्ठ रेमिट्यान्स बचत खाता अन्तर्गत १०.१३३ प्रतिशतसम्म ब्याज पाइने बैंकले जनाएको छ । अहिले बैङ्कहरूले मुद्दती निक्षेपमा आकर्षक ब्याज दिइरहेका छन् । १२.१३ प्रतिशत मुद्दती निक्षेपको ब्याज निर्धारण गरेका बैङ्कहरूले साधारण बचतमा […]

मुक्तिनाथ क्रमिक बचत खाता

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ ।बैंकका अनुसार क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको विशेषतालाई समावेश गरिएको छ । खातामा मासिक वा त्रैमासिक रूपमा निश्चित रकम, न्यूनतम एक वर्षदेखि १० वर्ष अवधिसम्मको बचतमा एक वर्षको व्यक्तिगत मुद्दती खातामा पाइने रकम बराबरको ब्याज पाइने बैंकले जनाएको छ ।त्रैमासिक रुपमा पाएको […]

ब्याजकाे पनि ब्याज पाइने 'गरिमा सुनौलो भविष्य बाल निक्षेप योजना' सार्वजनिक

न्यूनतम ५ सय रुपैयाँमै खाेल्न सकिने साे खाता बचत खाता याेजना बालबालिकाहरूको सुन्दर भविष्य निर्माणका लागि अत्यन्त प्रभावकारी हुने बैंकले जनाएकाे छ

‘मेगा विश्वास बचत खाता’ र ‘मेगा माया बचत खाता’ योजना

कामेगा बैंक नेपालले ग्राहकहरूलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ । ग्राहकहरूकै अटुट विश्वासका कारण बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा मेगा बैंकले ग्राहकहरूलाई धन्यवाद स्वरूप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको भन्दै बैंकले ६.५ प्रतिशत आकर्षक ब्याज पाइने यो बचत खातामा ग्राहकहरूलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरूको व्यवस्था गरिएको छ ।