काठमाडौं । एनआइसी एसिया बैंकमा बचत गर्नेहरुले आकर्षक ब्याज पाउनेछन् । अहिले यो बैंकले बचत खातामै १० प्रतिशतभन्दा बढी ब्याज दिइरहेको छ । सर्वश्रेष्ठ रेमिट्यान्स बचत खाता अन्तर्गत १०.१३३ प्रतिशतसम्म ब्याज पाइने बैंकले जनाएको छ । अहिले बैङ्कहरूले मुद्दती निक्षेपमा आकर्षक ब्याज दिइरहेका छन् । १२.१३ प्रतिशत मुद्दती निक्षेपको ब्याज निर्धारण गरेका बैङ्कहरूले साधारण बचतमा […]