वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको आदर्शनगरस्थित एक कट्ठा जग्गा महानगरपालिकाकै स्वामित्वमा कायम गर्न जिल्ला अदालतले गरेको फैसला उच्च अदालत जनकपुर इजलासले सदर गरेको छ । वीरगन्ज महानगरपालिका–१० को साबिक कित्ता नं ८१७ को (हाल नापीमा कायम भएको कित्ता नं १८ र ५३) जग्गा किर्ते जालसाजी गरी बिक्री वा हक–हस्तान्तरणबिनै व्यक्तिका नाममा दर्ता भएको पाइएपछि महानगरपालिकाका तत्कालिन […]