विवादास्पद पुस्तक सच्याउनुपर्ने आदेश उच्च अदालतबाट सदर

नागरिक दैनिकका प्रकाशक, प्रधान सम्पादक तथा नागरिक र रिपब्लिकका संवाददाताको नाम विवादास्पद पुस्तकबाट हटाउने गरी काठमाण्डौं जिल्ला अदालतबाट जारी भएको आदेश उच्च अदालत पाटनबाट सदर भएको छ।...

सम्बन्धित सामग्री

राहुल महरालाई थुनामा राख्न जिल्लाको आदेश उच्चद्वारा सदर

काठमाडौं : भेपमा लुकाएर सुन तस्करी आरोपमा राहुल महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्चले पनि सदर गरेको छ।उच्च अदालत पाटनका न्यायधीशद्धय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले भेप प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंकै आदेश सदर गरेको हो।पुर्पक्षको लागि थुनामा पठाउने जिल्लाको आदेश विरुद्ध ७३ नम्बरको निवेदन लिएर उच्च पुगेको महरालाई थुनामा राख्ने शुरुकै आदेश उच्चले सदर गरेको अदालतका उपरजिष्टार तीर्थराज भट्टराईले थाहाखबरलाई जानकारी दिए।इलेक्ट्

वाग्लेलाई पुनर्बहाली गर्न दिएको आदेश अदालतद्वारा सदर

झापा (हाम्रो खेलकुद) – उच्च अदालत मोरङले कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पुनर्बहाली गर्न दिएको आदेशलाई सदर गरेको छ । यसअघि अदालतले जेठ ५ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जेठ ११ गतेका लागि अर्को पेशी तोकेको थियो । सो पेशीमा पनि छलफल गर्नुपर्ने भन्दै जेठ २२ गते पुनः अर्को पेशी […] The post वाग्लेलाई पुनर्बहाली गर्न दिएको आदेश अदालतद्वारा सदर first appeared on Hamro Khelkud.

सञ्जय साह टकलाको जन्मकैद फैसला उच्च अदालत जनकपुरले सदर गर्‍यो

५ असोज, जनकपुरधाम । सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दाको जिल्लाको फैसला उच्च अदालत जनकपुरले हुबहु सदर गरेको छ । मुख्य योजनाकार सञ्जय कुमार साह (टकला)लाई जिल्लाले गरेको जन्मकैदको फैसलालाई उच्च अदालतले सदर गरेको हो । उच्च अदालतको इजलास नं. ३ मा आठदिन चलेको बहस सुनुवाई पश्चात बुधबार उच्च अदालतले यस्तो आदेश गरेको उच्च अदालत […]

पल शाहलाई थुनामा राख्ने आदेश सदर

काठमाडौँ । अभिनेता पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी दुई जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । नावालिका गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार शाहलाई जिल्ला अदालत कास्की र नवलपुरले थुनामै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी आदेश गरेका थिए । दुवै अदालतको आदेश विरुद्ध कलाकार शाह उच्च अदालत […]

अभिनेता पललाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालत पोखराको आदेश

काठमाडौं : उच्च अदालत पोखराले अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्ने आदेश दिएको छ। तारिखमा रिहाइको माग गर्दै शाहले उच्च अदालत कास्कीमा निवेदन दिएका थिए।जिल्ला अदालत तनहुँकै पुर्पक्षका लागि थुनामा पठाएको आदेशलाई उच्च अदालतले सदर गरेको उच्चका उप-रजिष्ट्रार विष्णु आचार्यले जानकारी दिए। जिल्ला अदातलको आदेशविरुद्ध शाहले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम उच्च अदालत पोखरामा निवेदन दिएका थिए।जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इ

पल शाहलाई थुनामा राख्ने आदेश उच्च अदालतद्धारा सदर (आदेशसहित)

उच्च अदालत पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्ला अदालतको आदेशलाई सदर गरिदिएको छ ।  तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश...

पल शाहलाई थुनामा राख्ने आदेश सदर

जबर्जस्ती करणीको आरोपमा हिरासतमा रहेका नायक पल शाह (पूर्णविक्रम शाह)लाई थुनामै राख्न उच्च अदालत, पोखराले आदेश दिएको छ।...

पल शाहलाई थुनामा राख्ने आदेश सदर

१९ जेठ, जेठ । कलाकार पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाई गर्नुपर्ने भनी दुई जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ । नावालिका गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार शाहलाई जिल्ला अदालत कास्की र नवलपुरले थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने भनी आदेश गरेका थिए । दुवै अदालतको आदेश विरुद्ध कलाकार शाह […]

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश, जिल्लाको थुनछेक आदेश सदर

काठमाडौं: उच्च अदालत कास्कीले अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्ने आदेश सुनाएको छ। धरौटी वा तारेखमा रिहाइको माग गर्दै शाहले उच्च अदालत कास्कीमा निवेदन दिएका थिए। जिल्ला अदालत तनहुँको थुनछेक आदेशउपर शाहले निवेदन दिएका थिए। थुनछेक आदेश रितपूर्वक नभएको भन्दै शाह उच्चमा पुगेका थिए।  तर बिहीबार न्यायाधीश उज्जवल शुक्ल र श्रीधरा…

सैनिक हत्या मुद्दाको क्षेत्राधिकारबारे जिल्ला अदालतको आदेश सदर

चितवन– नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या मुद्दाका विषयमा देखिएको विवादमाथि उच्च अदालत पाटन हेटौंडा इजालसले चितवन जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । हत्या मुद्दाको क्षेत्राधिकारबारे चितवन जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयबीच विवाद देखिएको थियो । यस विवादलाई टुंग्याउँदै हेटौंडा इजलासले हत्या मुद्दा सैनिक अदालतलाई सुम्पने चितवन जिल्ला अदालतको आदेश सदर गरेको […]