काठमाडौँ । अभिनेता पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी दुई जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । नावालिका गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार शाहलाई जिल्ला अदालत कास्की र नवलपुरले थुनामै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी आदेश गरेका थिए । दुवै अदालतको आदेश विरुद्ध कलाकार शाह उच्च अदालत […]