राहुल महरालाई थुनामा राख्न जिल्लाको आदेश उच्चद्वारा सदर

काठमाडौं : भेपमा लुकाएर सुन तस्करी आरोपमा राहुल महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्चले पनि सदर गरेको छ।उच्च अदालत पाटनका न्यायधीशद्धय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले भेप प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंकै आदेश सदर गरेको हो।पुर्पक्षको लागि थुनामा पठाउने जिल्लाको आदेश विरुद्ध ७३ नम्बरको निवेदन लिएर उच्च पुगेको महरालाई थुनामा राख्ने शुरुकै आदेश उच्चले सदर गरेको अदालतका उपरजिष्टार तीर्थराज भट्टराईले थाहाखबरलाई जानकारी दिए।इलेक्ट्

सम्बन्धित सामग्री

पूर्वमन्त्री र सचिव समेत थुनामा रहेको प्रकरणमा आज के आदेश आउला?

जिल्लाको आदेश बदर गर्ने वा थुनामै पठाउने आदेश सदर गर्ने भन्नेबारे उच्च अदालतको निर्णयमा भर पर्नेछ। उच्च अदालतले आज आदेश दिन सक्ने बताइएको छ।...

पूर्वमन्त्री र सचिव समेत थुनामा रहेको प्रकरणमा आज के आदेश आउला?

जिल्लाको आदेश बदर गर्ने वा थुनामै पठाउने आदेश सदर गर्ने भन्नेबारे उच्च अदालतको निर्णयमा भर पर्नेछ। उच्च अदालतले आज आदेश दिन सक्ने बताइएको छ।...

सिइओ नवीन सुवेदीलाई थुनामा राख्न उच्च अदालतको आदेश सर्वोच्च अदालतद्वारा सदर

मोरङ – आर्थिक हिनामिनामा परेका सप्तकोसी विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) नवीन सुवेदीलाई थुनामा राख्न उच्च अदालतले दिएको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ। बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवेदीसहित ३ जनालाई थुनामा राख्न विराटनगरस्थित उच्च अदालतले दिएको यसअघिको आदेशलाई सर्वोच्चले सदर गरेको हो। यस क्रममा सुवेदीसहित तत्कालीन लेखा शाखाका प्रमुख देवीप्रसाद भण्डारी […]

मनोज पाण्डे प्रकरण : जिल्ला अदालतको आदेश उच्चबाट पनि सदर

बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ । उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो ।जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका थिए । उनले आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्न माग गरेकोमा उच्चले आदेश दिन अस्वीकार गरेको छ । उनीविरुद्ध बालयौन दुरुपयोग र मानव बेचविखनको कसुरम

मनोज पाण्डेलाई थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतबाट पनि सदर

काठमाडौँ– बाल यौन दुराचारको आरोप लागेका मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ। उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि कन्टल्टेन्सी सञ्चालक समेत रहेका पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका […]

मनोज पाण्डेलाई थुनामा पठाउने आदेश उच्चबाट पनि सदर

काठमाडौँ- बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ । उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका […]

पल शाहलाई थुनामा राख्ने आदेश सदर

काठमाडौँ । अभिनेता पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी दुई जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । नावालिका गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार शाहलाई जिल्ला अदालत कास्की र नवलपुरले थुनामै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी आदेश गरेका थिए । दुवै अदालतको आदेश विरुद्ध कलाकार शाह उच्च अदालत […]

पल शाहलाई थुनामा राख्ने आदेश उच्च अदालतद्धारा सदर (आदेशसहित)

उच्च अदालत पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्ला अदालतको आदेशलाई सदर गरिदिएको छ ।  तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश...

पल शाहलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर

पोखरा – उच्च अदाल पोखराले करणी अभियोगमा पुर्पक्ष थुनामा रहेका पल शाहलाई थुनामै राख्न आदेश दिएको छ। न्यायाधीश उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले दिएको आदेशलाई सदर गरेको हो। पुर्पक्ष थुनामा राख्ने आदेशविरुद्ध शाहले गत चैत १८ र वैशाख १३ गते उच्च अदालतमा निवेदन दिएका थिए। आफूमाथि […]

पल शाहलाई थुनामा राख्ने आदेश सदर

१९ जेठ, जेठ । कलाकार पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाई गर्नुपर्ने भनी दुई जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ । नावालिका गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार शाहलाई जिल्ला अदालत कास्की र नवलपुरले थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने भनी आदेश गरेका थिए । दुवै अदालतको आदेश विरुद्ध कलाकार शाह […]