मनोज पाण्डेलाई थुनामा पठाउने आदेश उच्चबाट पनि सदर

काठमाडौँ- बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ । उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका […]

सम्बन्धित सामग्री

राहुल महरालाई थुनामा राख्न जिल्लाको आदेश उच्चद्वारा सदर

काठमाडौं : भेपमा लुकाएर सुन तस्करी आरोपमा राहुल महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्चले पनि सदर गरेको छ।उच्च अदालत पाटनका न्यायधीशद्धय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले भेप प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंकै आदेश सदर गरेको हो।पुर्पक्षको लागि थुनामा पठाउने जिल्लाको आदेश विरुद्ध ७३ नम्बरको निवेदन लिएर उच्च पुगेको महरालाई थुनामा राख्ने शुरुकै आदेश उच्चले सदर गरेको अदालतका उपरजिष्टार तीर्थराज भट्टराईले थाहाखबरलाई जानकारी दिए।इलेक्ट्

वाग्लेलाई पुनर्बहाली गर्न दिएको आदेश अदालतद्वारा सदर

झापा (हाम्रो खेलकुद) – उच्च अदालत मोरङले कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पुनर्बहाली गर्न दिएको आदेशलाई सदर गरेको छ । यसअघि अदालतले जेठ ५ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जेठ ११ गतेका लागि अर्को पेशी तोकेको थियो । सो पेशीमा पनि छलफल गर्नुपर्ने भन्दै जेठ २२ गते पुनः अर्को पेशी […] The post वाग्लेलाई पुनर्बहाली गर्न दिएको आदेश अदालतद्वारा सदर first appeared on Hamro Khelkud.

विवादास्पद पुस्तक सच्याउनुपर्ने आदेश उच्च अदालतबाट सदर

नागरिक दैनिकका प्रकाशक, प्रधान सम्पादक तथा नागरिक र रिपब्लिकका संवाददाताको नाम विवादास्पद पुस्तकबाट हटाउने गरी काठमाण्डौं जिल्ला अदालतबाट जारी भएको आदेश उच्च अदालत पाटनबाट सदर भएको छ।...

मनोज पाण्डे प्रकरण : जिल्ला अदालतको आदेश उच्चबाट पनि सदर

बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ । उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो ।जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका थिए । उनले आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्न माग गरेकोमा उच्चले आदेश दिन अस्वीकार गरेको छ । उनीविरुद्ध बालयौन दुरुपयोग र मानव बेचविखनको कसुरम

मनोज पाण्डेलाई थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतबाट पनि सदर

काठमाडौँ– बाल यौन दुराचारको आरोप लागेका मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ। उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि कन्टल्टेन्सी सञ्चालक समेत रहेका पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका […]

पल शाहलाई थुनामा राख्ने आदेश सदर

काठमाडौँ । अभिनेता पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी दुई जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । नावालिका गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार शाहलाई जिल्ला अदालत कास्की र नवलपुरले थुनामै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने भनी आदेश गरेका थिए । दुवै अदालतको आदेश विरुद्ध कलाकार शाह उच्च अदालत […]

पल शाहलाई थुनामा राख्ने आदेश उच्च अदालतद्धारा सदर (आदेशसहित)

उच्च अदालत पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्ला अदालतको आदेशलाई सदर गरिदिएको छ ।  तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश...

पल शाहलाई थुनामा राख्ने आदेश सदर

१९ जेठ, जेठ । कलाकार पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको सुनुवाई गर्नुपर्ने भनी दुई जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ । नावालिका गायिकालाई बलात्कार गरेको आरोप लागेका कलाकार शाहलाई जिल्ला अदालत कास्की र नवलपुरले थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने भनी आदेश गरेका थिए । दुवै अदालतको आदेश विरुद्ध कलाकार शाह […]

सैनिक हत्या मुद्दाको क्षेत्राधिकारबारे जिल्ला अदालतको आदेश सदर

चितवन– नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या मुद्दाका विषयमा देखिएको विवादमाथि उच्च अदालत पाटन हेटौंडा इजालसले चितवन जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । हत्या मुद्दाको क्षेत्राधिकारबारे चितवन जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयबीच विवाद देखिएको थियो । यस विवादलाई टुंग्याउँदै हेटौंडा इजलासले हत्या मुद्दा सैनिक अदालतलाई सुम्पने चितवन जिल्ला अदालतको आदेश सदर गरेको […]

कर्णालीका ४ सांसदमाथि एमालेको कारवाही सदर (आदेशसहित)

कर्णालीका ४  जना सांसदलाई  एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारवाही सर्वोच्च अदालतले सदर गरेको छ । केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले सांसदहरुलाई गरेको कारवाही सदर गर्ने आदेश गरेका हुन् । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । तर, एमालेले गरेको सो कारवाहीला