झापा (हाम्रो खेलकुद) – उच्च अदालत मोरङले कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पुनर्बहाली गर्न दिएको आदेशलाई सदर गरेको छ । यसअघि अदालतले जेठ ५ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जेठ ११ गतेका लागि अर्को पेशी तोकेको थियो । सो पेशीमा पनि छलफल गर्नुपर्ने भन्दै जेठ २२ गते पुनः अर्को पेशी […]
The post वाग्लेलाई पुनर्बहाली गर्न दिएको आदेश अदालतद्वारा सदर first appeared on Hamro Khelkud.