बझाङको मष्टामा पाँच करोड लागतमा दुई पार्क बन्दै

बझाङ :मष्टा गाउँपालिका– ७ दयमा ५ करोडको लगानीमा दुईवटा पार्क निर्माण सुरु गरिएको छ।मालिका पर्यटन क्षेत्र विकास समितिले मष्टा–७ स्थित दयमा रहेको ७० रोपनी जग्गामा जयपृथ्वी स्मृति पार्क र कलश पार्क निर्माणको काम अगाडि बढाएको हो। गौमुखी (गाईको जस्तो मुख भएका) धारा, ऋषिपञ्च धारा र १०५ वटा कलशसहितको पार्क निर्माण गर्न लागेको हो।गत आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट प्राप्त ३ करोड ५० लाख र गाउँपालिकाबाट एक करोड ५० लाख गरी पाँच लाख बजेटमा अहिले निर्माण सुरु गरिएको मालिका पर्यटन क्षेत्र व

सम्बन्धित सामग्री

थ्रिल वाटर र फन पार्क सञ्चालनमा

औद्योगिक घराना चाचान समूहले थ्रिल वाटर र फन पार्क सञ्चालनमा ल्याएको छ।वीरगन्जसँग सीमाना जोडिएको बाराको परवानीपुर–४ लिपनीमालमा १५ करोडको लागतमा चाचान समूहले थ्रिल वाटर र फन पार्क सञ्चालनमा ल्याएका हो।...

थ्रिल वाटर र फन पार्क सञ्चालनमा

औद्योगिक घराना चाचान समूहले थ्रिल वाटर र फन पार्क सञ्चालनमा ल्याएको छ।वीरगन्जसँग सीमाना जोडिएको बाराको परवानीपुर–४ लिपनीमालमा १५ करोडको लागतमा चाचान समूहले थ्रिल वाटर र फन पार्क सञ्चालनमा ल्याएका हो।...

थालियो इको पार्क निर्माण

काठमाडौँ,२७ जेठ । शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा वातावरणमैत्री (इको) पार्क निर्माणको कार्य सुरु गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरको रु १५ लाखको लागतमा वातावरण (सङ्घ सशर्त अनुदान) तर्फको आव २०७८÷७९ को स्वीकृत कार्यक्रमअन्तर्गत पार्क निर्माणको कार्य अगाडि बढाइएको हो । सिद्धनाथ मन्दिर नजिकको डेढ बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक ताल क्षेत्रमा पार्क निर्माण हुन लागेको वडाध्यक्ष […]

साढे चार करोडको लागतमा चिल्ड्रेन पार्क

इलाम-बालबालिकाको मनोरञ्जनाका लागि इलाममा चिल्ड्रेन फनपार्क निर्माण भएको छ ।इलाम नगरपालिका ७ इलाम बजारमा सो पार्क निर्माण भएको हो । इलाम नगरपालिकाले साढे चार करोड लगानी गरेर फनपार्क निर्माण गरेको हो । विशेष गरी बालबच्चाको मनोरञ्जनका लागि निर्माण भएको पार्कमा बालबालिकालाई घुमाएर वयस्कहरुले समेत रमाइलो गर्ने गरेका छन् । बालबालिकालाई खेल्नका लागि विभिन्न सामग्री निर्माण […]

तिलोत्तमामा सामुदायिक स्केट पार्क सञ्चालनमा

२० फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमामा सञ्चालित सामुदायिक स्केट पार्क सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिका–४ को तिनाउ नदी उकास १० कठ्ठा क्षेत्रफलमा करिब ४० लाख रुपैयाँ लागतमा सामुदायिक स्केट पार्क बनेको हो । पार्कको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, स्टेक एड इन्टरनेसनलका संस्थापक अध्यक्ष प्रोफेसर टिट्स डिटम्यान र तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले […]

तिलोत्तमामा तयार भयो स्केट पार्क

१९ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमामा ४० लाख रुपैयाँ लागतमा नेपालको पहिलो समुदायस्तरको स्केट पार्क निर्माण भएको छ । स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा–४ मा १० कठ्ठा क्षेत्रफलमा पहिलो चरणमा स्केट पार्क निर्माण गरेको हो । दोस्रो र तेस्रो चरणमा छात्रवास सहितको आवास गृह, कार्यालय भवनसहित पार्कलाई स्रोत केन्द्रका रुपमा इन्डोर बनाउने गरी साढे २ […]

काभ्रेपलाञ्चोकमा शान्ति पार्क बन्ने

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ पाकुटोलमा शान्ति पार्क निर्माण हुने भएको छ । व्यस्त सहरको नजिकै जंगल छेउमा पार्क निर्माण भएपछि मनलाई शान्त गराउन सकिने र मनोरञ्जन पनि लिन पाइने अपेक्षा गरिएको छ । संघीय सरकार र बनेपा नगरपालिकाको  गरी कूल एक करोड ६५ लाखको लागतमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको पार्कको पूर्वमन्त्री गोकुल बाँस्कोटाले शिलान्यास गरे ।     शहरीकरणको चाप र त्यसले दिने तनावबाट मुक्त हुनका लागि शान्ति उद्यान आवश्यक भएको उनले बताए । “विकास भनेक

उपत्यकामा ४८ वटा पार्क बन्दै

काठमाडौं, पुस २९ । काठमाडौं उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो । प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालले काठमाडौं जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र […]

उपत्यकामा ४८ वटा पार्क बन्दै

काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो । प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालले काठमाडौँ जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र भक्तपुर जिल्लामा चार/चारवटा पार्क निर्माण गर्न लागिएको जानकारी दिँदै पार्क निर्माणका लागि कम्पनी छनोटको कार्य एक महिनाभित्र सम्पन्न हुने बताए ।५० लाख रुपियाँभन्दा कमको लागतमा काठमाडौँ