उपत्यकामा ४८ वटा पार्क बन्दै

काठमाडौँ उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो । प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालले काठमाडौँ जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र भक्तपुर जिल्लामा चार/चारवटा पार्क निर्माण गर्न लागिएको जानकारी दिँदै पार्क निर्माणका लागि कम्पनी छनोटको कार्य एक महिनाभित्र सम्पन्न हुने बताए ।५० लाख रुपियाँभन्दा कमको लागतमा काठमाडौँ

सम्बन्धित सामग्री

मानेभञ्ज्याङको सामुदायिक वनमा ‘लेकटार पार्क’ बन्दै

काठमाडौं : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-६ स्थित लेकटार सामुदायिक वनमा ‘लेकटार पार्क’ निर्माण हुने भएको छ। गाउँपालिकाले माथिल्लो थाक्ले र हिलेपानीको माझमा रिफ्रेस सेन्टरको रुपमा पार्क बनाउन डिपिआर भइसकेको जनाएको छ।गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीका अनुसार सिद्धिचरण राजमार्गमा पर्ने सामुदायिक वनको ५ हेक्टर क्षेत्रफल मासेर पार्क र रिफ्रेस सेन्टर बनाइनेछ।उनले भने, ‘रोजगारीको सिर्जनासँगै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने, सामुदायिक वनको आम्दानी बढाउने र स्थानीय वस्तुहरू

धनकुटामा खेवा पार्क बन्दै

तेह्रथुम । धनकुटामा लामो समयपछि हरिराज खेवा स्मृति पार्क बन्ने भएको छ । छथर जोरपाटी गाउँपालिकाले सिधुवामा पुर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवा स्मृती पार्क बनाउने भएको हो । सात वर्ष अघि धनकुटामा बस दुर्घटनामा परि मृत्यु भएका खेवाको स्मृतीमा पार्क निर्माण सुरु गरिएको हो । दुर्घटना स्थलमा खेवाको स्मृतीमा पार्क निमार्ण कार्य सुरु गरिएको […]

कुरुप बन्दै टीकापुर पार्क

कर्णाली नदी किनारमा अवस्थित टीकापुर पार्क उचित संरक्षणको अभावमा कुरुप बन्दै गएको छ। पार्कभित्रको बगैचामा फुल सुक्न थालेका छन। फूलको सुरक्षाका लागि बनाईएका काठको बार भाँचिएका छन।...

बझाङको मष्टामा पाँच करोड लागतमा दुई पार्क बन्दै

बझाङ :मष्टा गाउँपालिका– ७ दयमा ५ करोडको लगानीमा दुईवटा पार्क निर्माण सुरु गरिएको छ।मालिका पर्यटन क्षेत्र विकास समितिले मष्टा–७ स्थित दयमा रहेको ७० रोपनी जग्गामा जयपृथ्वी स्मृति पार्क र कलश पार्क निर्माणको काम अगाडि बढाएको हो। गौमुखी (गाईको जस्तो मुख भएका) धारा, ऋषिपञ्च धारा र १०५ वटा कलशसहितको पार्क निर्माण गर्न लागेको हो।गत आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट प्राप्त ३ करोड ५० लाख र गाउँपालिकाबाट एक करोड ५० लाख गरी पाँच लाख बजेटमा अहिले निर्माण सुरु गरिएको मालिका पर्यटन क्षेत्र व

पर्यटकीय गन्तव्य बन्दै लमहीको जैविक विविधता पार्क

भालुवाङ : लमहीको जैविक विविधता पार्क अवलोकनका लागि सर्वसाधारणको भीड बढ्दै गएको छ। देउखुरी क्षेत्रका तालतलैया, वनभोजस्थल, दृश्यावलोकन केन्द्रले पर्यटकलाई आकर्षित गरेको बेला लमहीको अजम्मरी सामुदायिक वन क्षेत्रभित्र पर्ने जैविक विविधता पार्क अर्को पर्यटकीय गन्तव्य बन्दै गएको छ। लमही नगरपालिका-५ अन्तर्गत पर्ने यो पार्क पूर्व-पश्चिम महेन्द्र राजमार्गदेखि उत्तरतर्फ अवस्थित छ।…

चिटिक्क बन्दै गुल्मीको गर्जुरा पार्क

रेसुंगाको काखमा निर्माण भइरहेको गर्जुरा पार्क चिटिक्क बन्न थालेको छ। ३.९६ हेक्टर क्षेत्रफलमा फैलिएको पार्कभित्र भ्यु टावर, फोटोग्राफी जोन, बालबालिकाका लागि प्ले जोन, पिकनिक स्पट, शौचालय, प्रशासकीय भवन, टिकट काउन्टर...

बागेश्वरी मन्दिर परिसरमा ‘चिल्ड्रेन पार्क’ बन्दै

नेपालगञ्ज – बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण सुरु गरिएको छ। बाल पार्कको आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे। आगामी पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी एक करोड ८२ लाख रुपैयाँमा उच्च कोटी गोरखनाथ बजरंग जेभीले निर्माणको जिम्मा पाएको छ। भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, […]

उपत्यकामा ४८ वटा पार्क बन्दै

काठमाडौं, पुस २९ । काठमाडौं उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ । एक करोड रुपियाँको लागतमा १५ वटा र एक करोड रुपियाँभन्दा कमको लागतमा ३३ वटा पार्क निर्माण गर्न लागिएको हो । प्राधिकरणको योजना महाशाखा प्रमुख सौरभ ढकालले काठमाडौं जिल्लामा एक करोड रुपियाँको लागतमा सातवटा, ललितपुर र […]

‘अनिष्ट’को त्यो दलदल डुबरी ताल अब मिनी पार्क बन्दै

झाडीले भरिएको, वस्तुभाउको आहाल बस्न प्रयोग हुने कैलालीको डुबरी ताल अब मिनी पार्कको रूपमा परिणत हुने भएको छ । कैलालीको कैलारी गाउँपालिका–८ डुढियास्थित जैविक दृष्टिकोणले महत्त्वपूर्ण ताल अब मिनी पार्क बन्ने भएको हो । १ करोड ७८ लाख ९८ हजार रुपैयाँको लागतमा मिनी पार्क बन्ने भएको छ । कैलारी गाउँपालिकाका इन्जिनीयर भरत चन्दका अनुसार तालमा संघीय सरकारको ६० र कैलारी गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारी रहेको छ । २०७८ वैशाख ९ गते गाउँपालिका र महादेव खिम्टी अञ्जना खड्का जेबीबीच सम्झौता भई मिनी पार्क निर्माणको...

बुटवलको हिलपार्कमा 'बिगबुद्ध पार्क' बन्दै

रुपन्देहीको बुटवल हिलपार्कमा बिगबुद्ध पार्क निर्माणको कामले गति लिएको छ । हिल स्टेशनका रुपमा रहेको हिलपार्कलाई विस्तार गर्दै अब बिगबुद्ध पार्क बनाउने काम बुटवल उपमहानगरपालिकाले गरेको हो ।   बुटवल नगरको पूर्वी तथा उत्तर पहाडी भागको उचो स्थानमा लुम्बिनी परिपथसंग जोडिने गरी हिलपार्क परिसरमा बुद्धको ३५ मिटरको अग्लो प्रतिमासहितको बुद्धपार्क निमार्ण गर्ने योजना अगाडि सारिएको थियो । सोही योजनालाई कार्यान्वयन गर्ने क्रममा उपनगरपालिकाले प्रस्तावित क्षेत्र हिलपार्कको जग्गा किटान गर्ने गरी अहिले क्षेत्र निर्धारण गरेर सार्वजनिक...