तिलोत्तमामा सामुदायिक स्केट पार्क सञ्चालनमा

२० फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमामा सञ्चालित सामुदायिक स्केट पार्क सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिका–४ को तिनाउ नदी उकास १० कठ्ठा क्षेत्रफलमा करिब ४० लाख रुपैयाँ लागतमा सामुदायिक स्केट पार्क बनेको हो । पार्कको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, स्टेक एड इन्टरनेसनलका संस्थापक अध्यक्ष प्रोफेसर टिट्स डिटम्यान र तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले […]

सम्बन्धित सामग्री

सातौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप हुने

नेपाल स्केट तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा हुने सातौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप असार १४ र १५ मा हुने भएको छ। प्रतियोगिता स्केटर्स नेपाल स्केट पार्क टोखा तीनमा संचालन हुनेछ। प्रतियोगितामा ३०० पुरुष र १५० जना महिलाको सहभागिता रहेका छन्।

गुल्मीमा रेसुङ्गा स्केट पार्क सञ्चालन

गुल्मीमा तम्घास रेसुङ्गा स्केट पार्क सञ्चालनमा आएको छ । बि एन सी ग्रुपले ५० लाखको लागतमा रेसुङ्गा नगरपालिका १ तम्घास रेसुङ्गा स्केट पार्क सञ्चालनमा ल्याएको सञ्चालक चन्द्रकान्त भट्टराइले जानकारी दिनुभयो ।

गुल्मीमा ‘तम्घास रेसुंगा स्केट पार्क’ सञ्चालनमा

२४ जेठ, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा स्केट पार्क सञ्चालनमा आएको छ । जिल्लाको रेसुंगा नगरपालिका–१ मा तीन जना युवा मिलेर तम्घास रेसुंगा स्केट पार्क सञ्चालनमा ल्याएका हुन् । बीएनसी ग्रुपले सञ्चालनमा ल्याएको उक्त पार्क …

साहसी खेल प्रेमीका लागि रुपन्देहीको तिलोत्तमामा खुल्यो ‘स्केट पार्क’

बुटवल : रुपन्देहीको तिलोत्तमामा साहसी खेल प्रेमीका लागि लक्षित गर्दै ‘स्केट पार्क’ निर्माण गरिएको छ। स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा–४ मा करिब १० कठ्ठा क्षेत्रफलमा पहिलो चरणमा स्केट पार्क निर्माण गरेको हो। शनिबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेपछि स्केट पार्क औपचारिक रुपमा संचालन सुरु भएको हो। अब…

रुपन्देहीको स्केट पार्क सञ्चालनमा

रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको ‘स्केट पार्क तथा सामुदायिक केन्द्र’ औपचारिक रूपमा  आएको छ । तिलोत्तमा नगरपालिका वडा न.४ डिङगरनगर स्थित तिनाउ नदीको छेउमा निर्मित स्केट पार्क आज एक समारोह बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका हुन् । आज स्केट पार्क उद्घाटन भएपछि अव यहाँ नियमित खेल र अभ्यासका लागि खुल्ला गरिएको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए । तिलोत्तमा नगरपालिकासँग अनुमति लिएर करिब १० कट्ठा क्षेत्रफलमा इन्डोर स्केट पार्क बनाउने उद्द

तिलोत्तमामा तयार भयो स्केट पार्क

१९ फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमामा ४० लाख रुपैयाँ लागतमा नेपालको पहिलो समुदायस्तरको स्केट पार्क निर्माण भएको छ । स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा–४ मा १० कठ्ठा क्षेत्रफलमा पहिलो चरणमा स्केट पार्क निर्माण गरेको हो । दोस्रो र तेस्रो चरणमा छात्रवास सहितको आवास गृह, कार्यालय भवनसहित पार्कलाई स्रोत केन्द्रका रुपमा इन्डोर बनाउने गरी साढे २ […]

तिलोत्तमामा साढे २ करोड लगानीमा स्केटिङ मैदान निर्माण गरिँदै

बुटवल, स्केटिङ खेल र खेलाडीको विकासका लागि रुपन्देहीको तिलोत्तमामा स्केटिङ मैदान निर्माण थालिएको छ। करिब साढे २ करोडको गुरुयोजना तयार गरेर खेलाडी तथा खेल सम्बद्ध संघसंस्थाहरूको सहयोगमा इन्डोर स्केट पार्क एण्ड रिसोर्स सेन्टर स्थापना थालिएको  हो ।

रुपन्देहीको तिलोत्तमामा ‘इन्डोर स्केट पार्क’ निर्माण सुरु

२४ माघ,बुटवल । रुपन्देहीको तिलोत्तमामा नेपालमै समुदायस्तरको पहिलो ‘इन्डोर स्केट पार्क एवं रिसोर्स सेन्टर’ निर्माण सुरु भएको छ । नयाँ पुस्तामा लोकप्रिय बनेको स्केट खेलको विकास, खेलाडी उत्पादन र प्रशिक्षण दिने उद्देश्यले स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा-४ डिङ्गरनगरमा स्केट पार्क एण्ड रिर्सोस सेन्टर निर्माण सुरु गरेको हो । तिलोत्तमा नगरपालिकाले वडा नं.-४ को स्पोर्ट भिलेज […]

आफ्नै टोलमा ओलम्पिक च्याम्पियन

नेपाली किशोरकिशोरीमा पनि लोकप्रिय भइरहेको खेल हो स्केटबोर्डिङ । पोखरास्थित रंगशाला परिसरमा स्केट पार्क नै बनाइएको थियो । तर, यो पार्क रंगशालाका विकासको नाममा डोजर लगाएर भत्काइएको छ । सडकमा स्केटिबोर्डिङ गर्नेलाई पनि सजिलो छैन, नेपाल प्रहरीले समातेर लगिहाल्छ ।

आफ्नै टोलमा ओलम्पिक च्याम्पियन

नेपाली किशोरकिशोरीमा पनि लोकप्रिय भइरहेको खेल हो स्केटबोर्डिङ । पोखरास्थित रंगशाला परिसरमा स्केट पार्क नै बनाइएको थियो । तर, यो पार्क रंगशालाका विकासको नाममा डोजर लगाएर भत्काइएको छ । सडकमा स्केटिबोर्डिङ गर्नेलाई पनि सजिलो छैन, नेपाल प्रहरीले समातेर लगिहाल्छ ।