थालियो इको पार्क निर्माण

काठमाडौँ,२७ जेठ । शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा वातावरणमैत्री (इको) पार्क निर्माणको कार्य सुरु गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरको रु १५ लाखको लागतमा वातावरण (सङ्घ सशर्त अनुदान) तर्फको आव २०७८÷७९ को स्वीकृत कार्यक्रमअन्तर्गत पार्क निर्माणको कार्य अगाडि बढाइएको हो । सिद्धनाथ मन्दिर नजिकको डेढ बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक ताल क्षेत्रमा पार्क निर्माण हुन लागेको वडाध्यक्ष […]

सम्बन्धित सामग्री

हाइटेन्शन लाइनमुनि इको पार्क र वृक्षारोपण

बारा- वन क्षेत्रबाट विद्युत् प्रसारणको लाइन निर्माण हुँदा वन विनाश भयो भनेर धेरैले चिन्ता र चासो व्यक्त गर्ने गरेको पाइएको छ । तर, बाराको निजगढ नगरपालिका-७ स्थित जनहित सामुदायिक वन उपभोक्ता समूहले भने बिजुलीको ट्रान्समिसन पोल निर्माण गर्दा फडानी भएको क्षेत्रमा वृक्षारोपण र इको पार्क निर्माण गरेर वन संरक्षणको उदाहरण पेस गरेको छ । इको […]

वन क्षेत्रको ‘इको पार्क’ विवादमा

कञ्चनपुरमा पूर्वपश्चिम राजमार्गअन्तर्गत मछेली खोलाको वन क्षेत्रमा इको पार्क निर्माण विवादमा परेको छ । पार्क निर्माणका नाममा घना वन क्षेत्र अतिक्रमण हुन थालेपछि चार महिनादेखि काम रोकिएको हो । आफूहरूसँग समन्वय र सहमति नभएकाले काम रोकेको डिभिजन कार्यालयले जनाएको छ ।

बाँसबारीमा इको पार्क निर्माण गरिने

बाँसबारीमा अलपत्र रहेको महापुर पाखा पार्क (इको पार्क) निर्माण हुने भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शनिवार बाँसवारी बडा नं ३ को इको पार्कको शिलान्यास गरेसँगै त्यहाँ पार्क निर्माण हुने भएको हो । वि.स २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब इको पार्क निर्माण हुने भएको छ ।

बाँसबारीमा २ करोड ५० लाख लागतमा 'इको' पार्क बन्दै

काठमाडौं : बाँसबारीको महा पुर पाखामा हरियाली प्रवर्द्धन गर्नेगरी 'इको' पार्क निर्माण हुने भएको छ। काठमाडौं महानगरपालिकाले २ करोड ५० लाखको लागतमा उक्त पार्क निर्माण गर्न लागेको हो। महानगरपालिका-३ बुढानिलकण्ठ नगरपालिकाको-७ र टोखा नगरपालिकाको ४ को संगममा रहेको उक्त स्थानमा पार्क निर्माणको प्रक्रिया अघि बढ...

२ करोड ५० लाखको लागतमा बाँसबारीमा पार्क बन्ने

१० साउन, काठमाडौं । २२ वर्ष अघि अर्थात २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब 'इको पार्क' निर्माण हुने भएको छ ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर …