अष्ट्रेलियामा फेसबुकले न्यूज फिड बन्द गर्यो

काठमाडौं :  फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरुलाई समाचार शेयर गर्न र हेर्न प्रतिबन्ध लगाएको छ। फेसबुकमा समाचारका लिंकहरु शेयर गर्न र हेर्न प्रतिबन्ध लगाएपछि त्यहाँका पाठकहरुले आज बिहानदेखि फेसबुकमा कुनै पनि समाचारहरु हेर्न पाएका छैनन्। फेसबुकले अस्ट्रेलियामा स्वास्थ्य तथा आपतकालीन फेसबुक पेजहरु पनि बन्द गरिदिएकोमा पछि खोलेको छ। अस्ट्रेलिया ठेगाना भएका प्रयोगकर्ताहरूले देश बाहिरसमेत फेसबुकमा समाचारहरु हेर्न नपाएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाको प्रतिस्पर्धा नियामक निकायले

सम्बन्धित सामग्री

‘फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामाग्री’ कार्यक्रम सुरु

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को ‘फिड द फ्युचर नेपाल युएसएआइडी कृषि सामाग्री’ कार्यक्रम सुरु भएको छ।...

स्पोटीफाइमा पनि सार्वजनिक भयो टिकटक जस्तै म्युजिक डिस्कभरी फिड

स्पोटीफाइले टिकटक जस्तै म्युजिक डिस्कभरी फिड सार्वजनिक गरेको छ । यो तेर्साे किसिमको फिड रहेको छ र टिकटककै जस्तै फुल स्क्रीन लिने गर्दछ । यस फिचरलाई स्पटीफाईले गत वर्ष देखि बेटा जाँच गरिरहेको थियो । योसँगै स्पोटीफाईले होम डिजाइनलाई पनि परिमार्जित गर्ने भएको छ । यसले एपको भिजुअललाई बढाउने बताइएको छ । म्युजिक, पोडकास्ट र अडियोबुक सेक्सनमा पनि प्रयोगकर्ताहरुले टिकटक कै...

कार्यकर्ता भर्ती गर्न क्लीन फिड ल्याइएको आरोप

राष्ट्रिय विज्ञापन संघ नेपालले सरकारले आफ्ना कार्यकर्ता भर्ति गर्ने क्लीन फिड अवधारणा ल्याएको आरोप लगाएको छ । शुक्रबार राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको जानकारी दिन काठमाडौंमा गरेको पत्रकार सम्मलमा संघले यस्तो अरोप लगाएको हो ।सम्मेलनमा बोल्दै संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले पार्टीका कार्यकर्ता भर्ति गर्न क्लीन फिड ल्याएको बताए । उनले सरकारको तलव भत्ता र […]

विज्ञापन बोर्डले विदेशी टेलिभिजनहरूलाई भन्यो– क्लिन फिड लागू नगरे कारबाही गर्छौं

विज्ञापन बोर्डले विदेशी टेलिभिजनहरूले क्लिन फिड लागू नगरे कारबाही गर्ने चेतावनी दिएको छ । बोर्डले अनुगमनका क्रममा क्लिन फिड लागू नगरेको पाइएकाले यस्तो चेतावनी दिएको हो ।बोर्डले भनेको छ, ‘विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ६ मा ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने छ’ भन्ने व्यवस्था रहेको छ ।’ तर, बोर्डले हालै गरेको अनुगमनका क्रममा विदेशी टेलिभिजनहरूले क्लिन फिड लागू नगरेको पाइएको छ ।विदेशी टेलिभिजनहरूले क्लिन फिड ल

क्रोनोलोजिकल फिड परीक्षण गर्दै इन्स्टाग्राम

इन्स्टाग्रामले क्रोनोलोजिकल फिडको जाँच पुनः सुरु गरेको छ । अब एपमा प्रयोगकर्ताहरुले क्रोनोलोजिकल फिडको अप्सन छान्न सक्ने छन् । कम्पनीले यस फिचरमा महिनौँ देखि काम गरिरहेको इन्स्टाग्रामको प्रमुख एडाम मोसेरीले बताएका छन् । यसमा फेभरेट्स र फलोइङ भनेर दुई खालको फिड रहेको छ । मोसेरीको अनुसार अब प्रयोगकर्ताले होम, फेभरेरेट्स र फलोइङ गरेर तीन ओटा फिडमा टगलले स्वीच गर्न मिल्ने...

सन् २०२२ मा पुनः क्रोनोलोजिकल फिड ल्याउँदै इन्स्टाग्राम

इन्स्टाग्रामले सन् २०२२ मा पुनः  क्रोनोलोजिकल फिड ल्याउने भएको छ । इन्स्टाग्रामको शीर्ष अधिकारीले बुधबार यस बारेमा जानकारी दिएका थिए । उनले अब एपमा प्रयोगकर्ताहरुले क्रोनोलोजिकल फिडको अप्सन छान्न सक्ने बताएका छन् । कम्पनीले यस फिचरमा महिनौँ देखि काम गरिरहेको पनि उनले बताएका छन् । इन्स्टाग्रामले हालै फलो नगरेको अकाउन्टको पोस्ट देखाएर सजेस्टेड पोस्ट भनेर पनि फिचर...

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड

माईक्रोसफ्टले ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड सार्वजनिक गरेको छ । यसलाई वेब, आईओएस, एन्ड्रोईड एप र माईक्रोसफ्ट एजको नयाँ ट्याबाट प्रयोग गर्न सकिने छ । यसलाई माईक्रोसफ्टको आर्टिफिसियल इन्टलिजेन्स र मेसिन लर्निङको मिश्रणले निर्माण गरिएको हो । यसमा आफ्नो इच्छा अनुसार विभिन्न जानकारीहरु दिइएको हुन्छ । यस फिचरले विश्वभरिको एक हजार भन्दा बढी प्रकाशकहरुबाट समाचार...

ट्वीटर फिड कसरी सफा गर्ने ? कसरी कस्टुमाइज गर्ने ?

१९ साउन, काठमाडौं । माइक्रो ब्लगिङ तथा सोसल नेटवर्किङ साइट ट्वीटर सर्वाधिक लोकप्रिय सोसल मिडिया प्लाटफर्महरुमध्ये एक हो । ट्वीटरले मानिसहरुलाई केवल अनलाइनमा आफ्नो धारणा मूखरित गर्ने अवसर मात्र दिँदैन यसले मानिसहरुलाई अरु समक्ष पुग्ने तथा संस्थाहरुलाई आफ्ना ग्राहकसम्म पुग्ने स्पेस सिर्जना गरिदिन्छ । व्यापक प्रयोगकर्ता रहेको ट्वीटरका हरेक प्रयोगकर्ताको आफ्नै ट्वीटर फिड हुन्छ जहाँ […]