फेसबुकको न्यूज फिड मूल्यांकन गर्न प्रयोग गर्ने टूललाई फेसबुकले हस्तक्षेप गरिरहेको अन्वेषकहरुले आरोप लगाएका छन् । यो टूललाई पत्रकार तथा अन्वेषकहरुले प्रयोग गर्ने गर्दछन् ।
द मार्कअप नामक गैरनाफा संस्थाको रिपोर्ट अनुसार फेसबुकले दृष्टिमा समस्या हुने मान्छेहरुका लागि बनाएको एचटिएमएल कोडमा फेसबुकले जकं कोड हालिरहेको छ ।
परिणाम स्वरुप न्यूज फिडबाट कलेक्ट गर्न सकिने...