माइक्रोसफ्टले सार्वजनिक गर्‍यो ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड

माईक्रोसफ्टले ‘स्टार्ट’ नामक निजीकृत न्यूज फिड सार्वजनिक गरेको छ । यसलाई वेब, आईओएस, एन्ड्रोईड एप र माईक्रोसफ्ट एजको नयाँ ट्याबाट प्रयोग गर्न सकिने छ । यसलाई माईक्रोसफ्टको आर्टिफिसियल इन्टलिजेन्स र मेसिन लर्निङको मिश्रणले निर्माण गरिएको हो । यसमा आफ्नो इच्छा अनुसार विभिन्न जानकारीहरु दिइएको हुन्छ । यस फिचरले विश्वभरिको एक हजार भन्दा बढी प्रकाशकहरुबाट समाचार...

सम्बन्धित सामग्री

अष्ट्रेलियामा फेसबुकले न्यूज फिड बन्द गर्यो

काठमाडौं :  फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरुलाई समाचार शेयर गर्न र हेर्न प्रतिबन्ध लगाएको छ। फेसबुकमा समाचारका लिंकहरु शेयर गर्न र हेर्न प्रतिबन्ध लगाएपछि त्यहाँका पाठकहरुले आज बिहानदेखि फेसबुकमा कुनै पनि समाचारहरु हेर्न पाएका छैनन्। फेसबुकले अस्ट्रेलियामा स्वास्थ्य तथा आपतकालीन फेसबुक पेजहरु पनि बन्द गरिदिएकोमा पछि खोलेको छ। अस्ट्रेलिया ठेगाना भएका प्रयोगकर्ताहरूले देश बाहिरसमेत फेसबुकमा समाचारहरु हेर्न नपाएको बीबीसीले जनाएको छ। अस्ट्रेलियाको प्रतिस्पर्धा नियामक निकायले