इन्स्टाग्रामले सन् २०२२ मा पुनः क्रोनोलोजिकल फिड ल्याउने भएको छ । इन्स्टाग्रामको शीर्ष अधिकारीले बुधबार यस बारेमा जानकारी दिएका थिए ।
उनले अब एपमा प्रयोगकर्ताहरुले क्रोनोलोजिकल फिडको अप्सन छान्न सक्ने बताएका छन् । कम्पनीले यस फिचरमा महिनौँ देखि काम गरिरहेको पनि उनले बताएका छन् ।
इन्स्टाग्रामले हालै फलो नगरेको अकाउन्टको पोस्ट देखाएर सजेस्टेड पोस्ट भनेर पनि फिचर...