दार्चुलामा उम्मेदवारी दर्ताका लागि समय निर्धारण

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ताका लागि दार्चुलामा राजनीतिक दलहरुको लागि समय निर्धारण गरिएको छ। सर्वदलीय राजनीतिक छलफलबाट उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको...