निर्वाचनमा खर्च सीमा निर्धारण गर्न माग गर्दै दायर भएको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले मंसिर ४ मा हुने निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा निर्धारण गर्न माग गर्दै दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधिश कुमार रेग्मीको एकल इजलासले अधिवक्ता कृतिनाथ शर्मा पौडेलले दायर गरेको रिटमा सुनुवाई गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्वाचन आयोगको नाममा कारण […]