महासमर मंसिर ४ : कुन प्रदेशमा कति मतदान केन्द्र ?

सम्बन्धित सामग्री

कैलालीमा मतदान केन्द्र नजिक विस्फोट

कैलाली, मंसिर ४ । कैलालीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए। उनले आज बिहान केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने नभएको बताए। केहीबेर तनावको अवस्था सिर्जना भएपनि घटनालगत्तै नेपाली सेनाको […]

मतदान केन्द्र तोकिएको विद्यालयमा चार दिन विदा

काठमाडौं : सरकारले मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयहरूमा चार दिन विदा दिएको छ।गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै ती विद्यालयहरूमा मंसिर २ गतेदेखि ५ गतेसम्म विदा दिने निर्णय भएको जानकारी दिएको हो।त्यस्तै,सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा मंसिर ४ र ५ गते विदा दिएको छ। आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ।निर्वाचन आयोगका अनुसार २० हजार भन्दा बढी सामुदायिक स्कुलमा मतदान केन्द्र तोकिएको छ।

सुदूरपश्चिम प्रदेशमा अस्थायी मतदाताका लागि २२ मतदान केन्द्र

धनगढी – मंसिर ४ गते हुने निर्वाचनमा अस्थायी मतदाताका लागि सुदूरपश्चिम प्रदेशमा २२ वटा मतदान केन्द्र ताकिएको छ। यो प्रदेशको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतदान प्रक्रियाका लागि निर्वाचन आयोगले २२ वटा अस्थायी मतदान केन्द्र तोकेको हो। आयोगले अस्थायी मतदाताका लागि सुदूरपश्चिमका ९ वटै जिल्लामा अस्थायी मतदान केन्द्र तोकेको छ। आयोगले मतदान केन्द्र तोकेसँगै […]

आयोगले तोक्यो अस्थायी मतदाताका लागि मतदान केन्द्र

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र कायम गरेको हो । आयोगका अनुसार अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, […]

आयोगले तोक्यो अस्थायी मतदाताका लागि मतदान केन्द्र (सूचीसहित)

निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र कायम गरेको हो ।आयोगका अनुसार अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेक अन्य कैदी बन्दीलगायतका लागि अस्थायी मतदान केन्द्र कायम गरेको हो । आयोगले

ललितपुरमा २९० मतदान केन्द्र

२० कात्तिक, ललितपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा २९० मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन कार्यालय ललितपुरका अनुसार दुई सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको छ । ललितपुरमा कूल दुई लाख ५० हजार चार सय १० मतदाता छन् […]

चार मतदान केन्द्र अस्थायी रुपमा सार्ने आयोगको निर्णय

निर्वाचन आयोगले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको चार मतदान केन्द्र अस्थायी रुपमा सार्ने निर्णय गरेको छ । जिल्लाका निर्वाचन अधिकृत कार्यालयहरूबाट मतदान केन्द्र अस्थायी रूपमा सारी तथा...

यी ४ मतदान केन्द्र अस्थायी रूपमा सारियो

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार मतदान केन्द्र अस्थायी रूपमा सारिएको छ । जिल्लाका निर्वाचन अधिकृत कार्यालयहरूबाट मतदान केन्द्र अस्थायी रूपमा सारी तथा नाम परिवर्तन गरी मतदान गराउने व्यवस्थाका लागि सहमति माग भएकोमा निर्वाचन आयोगले अस्थायी रूपमा मतदान सार्ने निर्णय गरेको हो ।प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३४ (३) बमोजिम यो निर्णय भएको आयोगको भनाइ छ।

धनकुटाका १६ वटा मतदान केन्द्र अति संवेदनशील

२७ असोज, धनकुटा । आगामी मंसिर ४ गने हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा रहेका मध्ये १६ वटा मतदान केन्द्र अति संवेदनशील रहेका छन् । सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गर्ने क्रममा धनकुटामा रहेका १ सय १९ वटा मतदान केन्द्रमध्ये १६ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । […]

काभ्रेमा आगामी मंसिर ४ गतेको निर्वाचनका लागि १७ मतदान केन्द्र परिवर्तन

जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलको सर्वदलीय सहमतिका आधारमा आगामी मंसिर ४ गतेको प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १७ मतदान केन्द्र परिवर्तन गरिएको जनाएको छ।...