निर्वाचन चिन्हको क्रम निर्धारण

काठमाडौं  ।  निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्ह प्रदान र निर्वाचन चिन्हको क्रम निर्धारण गरेको छ । आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधिभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने […]

सम्बन्धित सामग्री

सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण

काठमाडौं, ८ कात्तिक । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले प्रचारप्रसारका क्रममा सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा सञ्चारमाध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणअन्तर्गत दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम […]

निर्वाचन सामग्री सञ्चारमाध्यममा प्रचार गर्न मापदण्ड निर्धारण

काठमाडौँ – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले प्रचारप्रसारका क्रममा सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा सञ्चारमाध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणअन्तर्गत दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट […]

लमजुङमा देउसीभैलो खेल्न समय निर्धारण

लमजुङ प्रशासनले तिहारका बेला खेलिने देउसीभैलाका लागि समय निर्धारण गरेको छ । नजिकिदो निर्वाचन र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै दीपावलीका अवसरमा खेलिने देउसीभैलोका लागि समय सिमा निर्धारण गरेको हो ।जिल्लास्थित सुरक्षा समितिको बैठकले तिहारका बेला हुने देउसीभैलोका लागि विहान सात वजेदेखि बेलुका आठ बजेसम्म समय निर्धारण गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । […]

के निर्वाचन होला त?

दुई दशकयता हरेक निर्वाचनको मिति निर्धारण भएपछि पनि के निर्वाचन होला भन्ने प्रश्न बिना अपवाद उठ्ने गरेको छ। २०५९ असोजमा दुई महिनापछि निर्धारित प्रतिनिधिसभाको निर्वाचन एक वर्षपछि सार्न सिफारिस गरेपछि राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई ‘अक्षम’ घोषणा गरी पदमुक्त गरेका थिए। २०६३ सालमा विशेष राजनीतिक परिवेश र निर्णायक बाह्य हस्तक्षेपपछिको चरणमा तीनवटा निर्वाचन भइसकेका छन् र […]

दलको चुनाव चिन्ह निर्धारण

देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते हुने निर्वाचनका लागि चुनाव चिन्ह निर्धारण गरी मतपत्रमा समावेश गरिएकोे छ । निर्वाचन आयोगका अनुसार २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा छ वटा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको निर्वाचन चिन्ह निर्धारण गरिएको हो ।उक्त निर्वाचनमा नेकपा (एमाले)लाई ३१ लाख ७३ हजार ४९४, […]

कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण

कञ्चनपुर, ३ चैत । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ […]

कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानस्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ । ‘निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको कार्य सुरु गरेका छौँ’, कार्यालय प्रमुख जोशीले भने, ‘कर्मचारीको व

राष्ट्रिय सभा सदस्य चुनावका लागि मतदान केन्द्र निर्धारण

काठमाण्डाै - आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश-१ मा दुई र अन्य ६ वटा प्रदेशमा एक/एक वटा मतदान केन्द्रभित्र दुई/दुई वटा मतदान केन्द्र रहने गरी आठ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सभा सदस्यहरु ४३२ तथा पालिका प्रमुख र उपप्रमुखहरु १४ सय ९३ गरी कुल २०२५ जना मतदाता छन् । प्रदेश-१ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरको प्रदेश निर्वाचन कार्यालय र प्रदेश सभा सदस्यहरुका लागि ब...