क्यान र क्रिकेट खेलाडीबीच सहमति

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेट खेलाडीबीच पछिल्लो समय चलेको विवाद अन्ततः सहमतिमा टुंगिएको छ।तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमल ऐरीलाई क्यानले अनुशासनको कारवाही गरेको थियो।क्यानले मल्ल र ऐरीलाई कप्तान र उपकप्तानबाट बर्खास्त गर्दा नयाँ कप्तानका रुपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो। साथै‚ चारै जनालाई २०२२ को सुरुवाती चार महिन सेन्ट्रल 'कन्ट्रयाक' नदिने निर्णय गरेको थियो।सहमतिअनुसार क्यानले अहिलेको अवस्थामा खेलाडीहरुलाई

सम्बन्धित सामग्री

नेपाली क्रिकेट एक तह माथि पुग्यो : क्यान अध्यक्ष चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै शुक्रबार अध्यक्ष चन्दले यस्तो बताएका हुन् । उनले विश्वकप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह […]

एमसिसी वुमन्स क्रिकेट टीम टुर नेपाल: एमसिसीमाथि क्यान–११ को क्लिनस्वीप

क्यान ११ ले टी–२० खेलमा समेत एमसिसीलाई पराजित गरेको थियो। एमसिसीले नेपाल क्रिकेट संघ (क्यान) ११ लाई जितको लागि १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याउने क्रममा क्यान ११ ले छ विकेटको क्षतिमा ८ विकेटको क्षतिमा ३९ ओभरमा पूरा गर्‍याे।...

क्यान एघारको दोस्रो जित

नेपाल भ्रमणमा आएको एमसिसी महिला क्रिकेट टोलीविरुद्ध क्यान एघारले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालामा शनिबार भएको मैत्रीपूर्ण खेलमा क्यान एघारले दुई विकेटको जित निकाल्यो । शुक्रबार सम्पन्न पहिलो खेलमा...

एमसीसी वुमन क्रिकेट टेलीको नेपाल टुर, क्यान ११ को दोस्रो जित

क्यान ११ महिला टोलीले नेपाल टुरमा आएको एमसीसी वुमन क्रिकेट टोलीलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ। पोखरा रंगशालामा शनिबार भएको मैत्रिपुर्ण खेलमा क्यान ११ ले एमसीसीलाई २ विकेटले पराजित...

नेपाली क्रिकेटमा भारतीय क्रिकेट विज्ञको साथ हुन सकरात्मक : क्यान

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटको विकासका लागि भारतीय क्रिकेट विज्ञको साथ हुनु सकरात्मक पक्ष भएको बताएका छन् । पछिल्लो क्यानले नेपाल टी–ट्वान्टी कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको नेतृत्वमा गभर्निङ काउन्सिल गठन गरेको गरेको थियो । क्यानले इन्डियन क्रिकेटर्स एशोसियसनका अध्यक्ष अशोक मल्होत्रालाई मानार्थ सदस्य नियुक्त गरेको छ ।यसरी नेपाली क्रिकेट सञ्चालक परिषद्मा भारतीय पूर्व क्रिकेट खेलाडी हुँदा नेपाली क्रिकेटमा हस्तक्षेप हुने भन्दै आलोचना भएको थियो । तर, क्यानका कार्यवाहक सचिव

क्यान र खेलाडीको अबको बाटो के ?

काठमाडौं । राजनीतिक हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०१६ मा नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन ग-यो । त्यो अझै पनि पूर्ण रूपमा फुकुवा भएको अवस्था छैन । फेरि पनि नेपाली क्रिकेट विवादित बन्न पुगेको छ । क्यान र खेलाडीबीचको यो विवादमा पनि कतै राजनीतिक रङ दिइने त होइन ? भन्ने डर मडारिन […] The post क्यान र खेलाडीको अबको बाटो के ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

क्यान र क्रिकेट खेलाडीको विवाद चर्कियो

२० मंसिर, काठमाडौं । वर्गीकरण विवादसँगै शुरु भएको खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद थप चर्किएको छ । वर्गीकरणमा असन्तुष्टि जनाएका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई क्यानले दुई पटक स्पष्टीकरण सोधेको छ भने खेलाडीहरुले पनि क्यानसमक्ष ११ बुँदे माग अघि सारेका छन् । २० असोजमा बसेको क्यानको बोर्ड बैठकले सन् २०२१ को अन्तिम […]