क्यान निर्वाचन – झापाको प्रतिनिधि छनोट विवादमा

हिमाल खरेल, बिर्तामोड नेपाल क्रिकेट संघ (क्यान) को आसन्न केन्द्रीय कार्यसमिति चुनावका लागि प्रतिनिधि पठाउने विषयमा झापामा विवाद उत्पन्न भएको छ । हरेक जिल्लाबाट एक जना केन्द्रीय प्रतिनिधि चयन गर्नुपर्ने प्रावधान छ । केन्द्रीय प्रतिनिधिका लागि झापामा दुईजना आकंक्षी देखिएपछि विवाद भएको हो । झापाबाट केन्द्रमा प्रतिनिधि जान कार्यसमितिका सचिव लाक्पा लामा र सदस्य मनोज […] The post क्यान निर्वाचन – झापाको प्रतिनिधि छनोट विवादमा first appeared on हाम्रो खेलकुद.