पर्यटकीयस्थल र हिमालपारीको जिल्लाका रूपमा परिचित मुस्ताङमा आज छुट्टै चहलपहल थियो । स्वदेशी विदेशी खेलाडी भेला भएका थिए । कोही डोरी लिएर पहाड चढ्न थाले भने कोही दौडन । न त जाडो न त गर्मी मौसम । नजिकै निलगिरी हिमाल र अनि तल बगीरहेको कालीगण्डकी । प्रख्यात कवि भूमि शेरचनको जन्मस्थल थाक खोला नजिकै भइरहेको …