नेपालगन्जको सहरी क्षेत्रमा बाँदरहरु पसेर उपद्रो गर्न थालेका छन्। केही वर्षयता वर्षात्को उत्तरार्धमा बाँदरहरु नेपालगन्जको बजार क्षेत्रमा प्रवेश गर्न थालेका छन्।...
काठमाडौँ - बाघको श्रृंखलावद्ध आक्रमणका कारण बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा त्रास बढ्दै गएको छ । पछिल्लो ६ महिनामा बाँकेमा ५ र बर्दियामा ४ गरी ९ जनाले बाघको आक्रमणमा ज्यान गुमाइसकेका छन् । यो अवधिमा दर्जनौं व्यक्तिको बाघसँग जम्काभेट भइसकेको र त्यसक्रममा केही गम्भीर घाइते समेत भएका छन् र केही आफ्नो ज्यान जोग…

बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ । बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ । बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ ।बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थ
एक महिना अघि कोरोना हटस्पट बनेको बाँके जिल्ला विस्तारै सङ्क्रमण शून्य हुने क्रमतिर बढ्दै गएको छ । एकैदिनमा ७ सयसम्म संक्रमति फेला परेको जिल्लामा अहिले सङ्क्रमण घटेर दैनिक दुई अङ्कमा झरेको छ । गत केही दिनयता सय भन्दा पनि कम संक्रमित थपिन थालेको र मृत्यु हुनेहरुको पनि संख्या घट्दै गएको कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका कोरोना सहजकर्ता तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले कुनै बेला संक्रमण नियन्त्रण बाहिर गएर जनमानसमा भयावह त्रास र आतंक सृजना भएपनि सबैको सामुहिक प्रयासले अहिले संक्रमण दुई अंकमा झरेको बताउनुभयो ।