झापामा भारतीय हात्तीको आतंक

काठमाडौं । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापामा जंगली हात्तीको आतंक फेरि सुरु भएको छ । झापाको दुई तिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासले दिगो समाधान दिन सकेको छैन । झापाको उत्तरी गाउँ बाहुनडाँगीमा जङ्गली हात्तीको आतंक सुरु भएको थियो । त्यसयता विस्तारित मानव–हात्ती द्वन्द्व […]

सम्बन्धित सामग्री

मकवानपुरको मनहरीमा बाघले दुई जना मारेको पीडा सेलाउन नपाउँदै हात्ती आतंक

चितवन राष्ट्रिय निकुञ्जको बाघले मकवानपुरको मनहरीमा दुई जनाको ज्यान लिएको पीडादायी घटना सेलाउन नपाउँदै फेरि हात्तीको आतंक सुरु भएको छ ।

हात्तीको आतंक रोक्न र क्षतिपूर्ति दिलाउन सरकारसँग माग

हेटौंडाः वाग्मती प्रदेशका मकवानपुरबाट निर्वाचित सांसदहरुले हात्तीको आतंक रोक्न सरकालाई आग्रह गरेको छ। शनिबार प्रदेश सभामा मकवानपुरको मनहरी, हेटौंडा र बकैयामा यमगज नामको हात्तीले स्थानीयलाई दुःख दिएको भन्दै सांसहरुले सरकारको ध्यानाकर्षण गरेका हुन्। नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँले आफ्नो क्षेत्र मनहरी गाउँपालिका ४ का राधा अधिकारीको फागुन ८ मा हात्तिको आक्रमण…

सिन्धुलीमा फेरि हात्तीको आतंक

सिन्धुली । सिन्धुलीमा जंगली हात्तीले फेरी आतंक मच्चाएका छन् । एक हप्ता अघिदेखि कोशी टप्पु बन्य जन्तु आरक्षणबाट सिन्धुली पसेका जंगली हात्तीले कमलाखोच क्षेत्रको कमलामाई नगरपालिका–१४ रानीवास चन्दनपुरमा सर्वसाधरणहरुको ४ वटा घर भत्काएका छन् । यसवर्ष पटक पटक जंगली हात्तीको प्रवेशले दुधौली नगरपालिका र कमलामाई नगरपालिका क्षेत्रमा आतंक मच्चाउदा सामान्य जनजीवन प्रभावित बनेको छ । […]

जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

कञ्चनपुरमा फेरि जंगली हात्तीको आतंक बढेको छ । गत भदौमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ७ शिमलफाँटाकी मिना जोशीको ज्यान लिएको जंगली हात्तीले ६ महिना नबित्दै फेरि बेदकोट नगरपालिका १ हात्तीथलाकी एक...

जंगली हात्तीको आतंक बढेपछि स्थानीय त्रसित

महोत्तरी– चुरे पहाडी काछका महोत्तरी र धनुषाका बस्तीमा जंगली हात्तीको आतंक बढेको छ । गत आइतबारयता बुधबारसम्म महोत्तरी र धनुषाको सिन्धुलीसँग सीमा जोडिने चुरे पहाड हुँदै फेदी झरेका जंगली हात्तीले महोत्तरीको बर्दिबास, गौशाला र धनुषाको मिथिला नगरपालिका क्षेत्रमा गरी १४ घर भत्काएका छन्  । तीनवटा जंगली हात्तीको समूह चुरे काछ हुँदै गत आइतबार फाँटमा झरेर […]

सिन्धुलीमा जंगली हात्तीको आतंक

सिन्धुली । जंगली हात्तीले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका क्षेत्रमा आतंक मच्चाउदा जनजीवन प्रभावित बनेको छ । जंगली हात्तीको आक्रमणले कमलामाई नगरपालिका वडा नं ९ भिमानमा चुरे जंगल आसपासमा रहेका स्थानीयका घर गोठ भत्काएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ । विगत लामो समयदेखि सिन्धुली जिल्लाको कमलाखोचस्थित चुरे वन क्षेत्रमा वासस्थान बनाई रहेका जंगली हात्तीलाई सरकारी […]

सिन्धुलीमा जंगली हात्तीको आतंक

सिन्धुली । सिन्धुलीमा जंगली हात्तीको समुह बस्तीमा पसेर घर भत्काएका छन् । कोशी टप्पु वन्य जन्तु आरक्षणबाट सिन्धुली पसेका हात्तीको बथानले गएराती कमलाखाेंच क्षेत्रको दुधौंली नगरपालिका–४ बैराहामा घर भत्काएको हो । विगतका वर्षहरुमा पुसको अन्तिमतिर सिन्धुली पस्ने गरेका हात्ती यसवर्ष मंसिरबाटै कमलाखोंचमा प्रवेश गरेर आतंक मच्चाईरहेका छन् । हात्तीको बथानले यस अघि पनि दुधौली नगरपालिका–६ […]

बस्तीमा जङ्गली हात्तीको आतंक

झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतंक मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् ।रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायतका बस्तीमा दिनहुँजसो आतङ्क मच्चाउँदै आएको छ । बुधबारमात्रै सिम्लेका कृष

रोकिएन जंगली हात्तीको आतंक

कञ्चनपुरमा जंगली  हात्तीको आतंक फेरि सुरु भएको छ । गएराति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडी

रुपनगरमा जंगली हात्तीको आतंक

राजविराज, मंसिर १७ गते । सप्तरीको उत्तरपूर्वी भेगमा अझै पनि जंगली हात्तीको आतंक रोकिएको छैन । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको...