बालकुमारीको अन्तर्य : बेरोजगारमाथि ‘स्वेत आतंक’

काठमाडौं – राजनीतिक भाष्यमा आतंक दुई प्रकारका हुन्छन् । एउटा– लाल आतंक, अर्को– स्वेत आतंक । ललितपुरको बालकुमारीमा शुक्रबार कम्युनिस्ट नेतृत्वको सरकारले ‘स्वेत आतंक’ मच्चायो । हुन त सरकारको नेतृत्व लालबस्त्रधारी माओवादी पार्टीका सुप्रिमोले गरेका छन् । गृहमन्त्री पनि लाल पृष्ठभूमिकै हुन् । तर, राज्यले नागरिकमाथि जुन व्यवहार गर्‍यो, त्यो ‘लाल आतंक’ नभएर पूर्णतः ‘स्वेत […]